Перейти к содержимому

आहा !!! जापानको सहयोगमा विकसित बन्दै नेपाल । दुई तलाको सुरुङ्ग र मेट्रोरेल काठमाण्डौमा बन्दै | #ktm

Routine of Reports

0:00 / 0:00

आहा !!! जापानको सहयोगमा विकसित बन्दै नेपाल । दुई तलाको सुरुङ्ग र मेट्रोरेल काठमाण्डौमा बन्दै | #ktm

39 просмотров · 2 недели назад
Routine of Reports
27 подписчиков
39 просмотров · 2 недели назад
आहा !!! जापानको सहयोगमा विकसित बन्दै नेपाल । दुई तलाको सुरुङ्ग र मेट्रोरेल काठमाण्डौमा बन्दै । #ktm || Info Nepal News जापान सरकार र जाइका (JICA) को प्राविधिक तथा आर्थिक सहयोगमा काठमाडौं उपत्यकाको यातायात प्रणालीमा ऐतिहासिक कायापलट हुने भएको छ। नयाँ सहरी यातायात मास्टरप्लान अन्तर्गत काठमाडौंमा अत्याधुनिक मेट्रोरेल र विशेष सुरुङमार्ग निर्माणको योजना अगाडि आएको छ। यस मेगा प्रोजेक्टले राजधानीको ट्राफिक जामलाई कसरी सधैंको लागि अन्त्य गर्दैछ? भिडियोमा हेर्नुहोस् पूर्ण विवरण। भिडियो मन परेमा Like, Share र Info Nepal News च्यानललाई Subscribe गर्न नभुल्नुहोला। Kathmandu metro rail project, Japan assistance to Nepal, JICA Kathmandu transport master plan, two tier tunnel Kathmandu, Nagdhunga tunnel completion, Nepal infrastructure development, Info Nepal News, KTM traffic management, modern public transport in Nepal #KathmanduMetro #JapanAidNepal #JICAProject #KTMTransport #InfoNepalNews #NepaliInfrastructure #NagdhungaTunnel #UrbanDevelopmentNepal