Перейти к содержимому

😍हन्नाको प्रार्थनादेखि शाऊलको पतनसम्म | ✝️शमूएलको अद्भुत जीवनकथा | 🙏परमेश्वरले किन त्याग्नुभयो?

Aaryam rai official

0:00 / 0:00

😍हन्नाको प्रार्थनादेखि शाऊलको पतनसम्म | ✝️शमूएलको अद्भुत जीवनकथा | 🙏परमेश्वरले किन त्याग्नुभयो?

2 312 просмотров · 1 дн. назад
Aaryam rai official
1,66 тыс. подписчиков
2 312 просмотров · 1 дн. назад
जयमशिह 🙏✝️ तपाईहरुलाई हाम्रो युट्युब च्यानलमा स्वागत छ। हन्नाको आँसु र प्रार्थनाबाट सुरु भएको यो अद्भुत यात्रा शमूएलको समर्पित जीवन हुँदै शाऊल राजा बनेसम्म पुग्छ। तर परमेश्वरको आज्ञा नमानेपछि शाऊलको जीवनमा के भयो? परमेश्वरले उनलाई किन त्याग्नुभयो? यस भिडियोमा हन्नाको विश्वास, शमूएलको जन्म र सेवकाई, इस्राएलको नेतृत्व, शाऊलको अभिषेक र उनको जीवनमा आएको ठूलो परिवर्तनसम्मको सम्पूर्ण कथा क्रमशः हेर्नुहोस्। 🙏 यो प्रेरणादायी बाइबल कथा पूरा हेर्नुहोस् र परमेश्वरमाथिको विश्वासको महत्वपूर्ण शिक्षा लिनुहोस्। हाम्रो भिडियो मनपरेमा लाइक कमेन्ट र सब्स्क्राइब अनि सेयर पनि गर्न सक्नुहुनेछ जय मसीह! 🙏✝️ #हन्ना #शमूएल #शाऊलराजा #बाइबलकथा #बाइबलसन्देश #ख्रीष्टियनभिडियो #परमेश्वर #येशू #बाइबलज्ञान#हन्ना #हन्नाकोप्रार्थना #शमूएल #शमूएलकोजीवन #शाऊलराजा #शाऊलकोपतन #दाऊद #दाऊदकोजीवन #बाइबलकथा #बाइबलसन्देश #बाइबलज्ञान #बाइबलकहानी #ख्रीष्टियनभिडियो #ख्रीष्टियनसन्देश #ख्रीष्टियनकथा #येशूख्रीष्ट #परमेश्वर #परमेश्वरकोवचन #परमेश्वरकोआज्ञा #प्रार्थना #विश्वास #आज्ञापालन #आत्मिकसन्देश #बाइबलअध्ययन #नेपालीख्रीष्टियन #नेपालीबाइबल #ख्रीष्टियननेपाली #बाइबलकथा नेपाली #येशूकोसन्देश #आशीर्वाद #BibleStory #BibleStories #ChristianVideo #ChristianStory #ChristianMessage #BibleMessage #BibleStudy #Hannah #Samuel #Saul #David #Jesus #Christianity #YouTubeNepal #NepaliYouTube #YouTubeShorts