Перейти к содержимому

हे येशु तिम्रो प्रेम | Nepali Christian Bhajan | भजन–३२५ | Hey Yeshu Timro Prem Cover Song

Ananta Jiwan Tv

0:00 / 0:00

हे येशु तिम्रो प्रेम | Nepali Christian Bhajan | भजन–३२५ | Hey Yeshu Timro Prem Cover Song

19 669 просмотров · 1 месяц назад
Ananta Jiwan Tv
19,3 тыс. подписчиков
19 669 просмотров · 1 месяц назад
हे येशु तिम्रो प्रेम (भजन–३२५) नेपाली ख्रीष्टियन भजनको यस आराधनामय प्रस्तुतिमा तपाईंलाई स्वागत छ। प्रभु येशूको असीम प्रेम, अनुग्रह र कृपाले तपाईंको हृदयलाई शान्ति, आशा र विश्वासले भरिने छ। God Bless You! ✝️ ℗ 2026 Ananta Jiwan Tv. All Rights Reserved. Sound Recording Unauthorized copying, downloading, re-uploading, redistribution, or use of this audio/video in any form is strictly prohibited without prior written permission. हे येशू तिम्रो प्रेम कति महान् छ | भजन नं. ३२५ | Cover यस सुन्दर नेपाली इसाई भजनका मूल रचनाकार, संगीतकार तथा Original Singer को को हुन् भनेर थाहा हुन सकेन तर Hosanna recording, च्यानलमा पनि यो गीत हामी देख्छौं पुरानो गीत को रुपमा हामी देख्दै, तर जसले यो आत्मिक भजन सिर्जना गर्नुभयो र यसलाई गाएर/बजाएर विश्वासको सन्देश फैलाउनुभयो, उहाँहरू सबैप्रति उच्च सम्मान र हार्दिक धन्यवाद। 🙏 यो मेरो सानो Cover प्रस्तुति मात्र हो। सबै श्रेय र सम्मान मूल सर्जक तथा यस भजनसँग सम्बन्धित कलाकारहरूलाई। परमेश्वरको महिमा होस्। 🙏 भजन ३२५ को नेपाली गीत-संग्रह स्रोत #HeyYeshuTimroPrem #हेयेशुतिम्रोप्रेम #NepaliChristianSong #NepaliBhajan #ChristianWorship #JesusLove #GospelSong #Bhajan325 #NepaliChristianMusic #WorshipSong #PraiseAndWorship #CoverSong #NepaliChristianSong325