Ep 642 Swami Omkareshwar Jee मोडलिङ, वैराग्य, हुँदैै संन्यास सम्मको यात्रा गर्ने सरल सन्तको गाथा
Swadharma TV ∞ Suvas Agam
0:00 / 0:00
Ep 642 Swami Omkareshwar Jee मोडलिङ, वैराग्य, हुँदैै संन्यास सम्मको यात्रा गर्ने सरल सन्तको गाथा
34 547 просмотров · 1 год назад
Swadharma TV ∞ Suvas Agam
119 тыс. подписчиков
34 547 просмотров · 1 год назад
सुन्दर शरीर पाउनु नै धेरै को कल्पना को कुरा हो , राम्री हुन अनेक प्रसाधनले आफ्नो असली चेहरा लुकाउँदा लुकाउँदै हामी को हौ ? के गर्न यहाँ आयौ होला ? कहाँ जाने हो ? के को लागि आएका हौ ? यी सबै जीवनका मूलभूत प्रश्न नै छुटेर जान्छन् . सुन्दर काया को भुलभुलैया मा नफसेर सानै उमेर मा सिद्ध सन्तहरू को छत्रछाया मा बसेर समाधिको गहन अनुभव मा डुबेर आज दशनामी परम्परामा सन्न्यास लिनु जस्तो ठुलो कदम लिने स्वामी ओमकारेश्वर जी को जीवन र अनुभव आज को अन्क मा प्रस्तुत गर्दै छौ . सबैका भाषा उन्नत हुदैनन , तपाई पनि फेरि भाषा र ब्यकर्ण हेरेर सन्तलाई कसै सङ्ग तुलना नगरिहाल्नु होला . श्री राधे श्याम .