Перейти к содержимому

षडानन्द नगरपालिका II Sadananda Municipality Bhojpur II Documentary II

Caravan Media Pvt. Ltd.

0:00 / 0:00

षडानन्द नगरपालिका II Sadananda Municipality Bhojpur II Documentary II

11 987 просмотров · 7 лет назад
Caravan Media Pvt. Ltd.
7,19 тыс. подписчиков
11 987 просмотров · 7 лет назад
मनोरम प्राकृतीक दृश्य, नदी नाला, वन जंगल आदीले भरीपूर्ण भोजपुर जिल्लामा विभिन्न जात जाति र भाषा भाषिको बसोबस रहेको छ । एक नम्बर प्रदेशमा पर्ने भोजपुर जिल्लामा छ वटा गाँउपालिका र दुईवटा नगरपालिका छन् जस मध्ये षडानन्द नगरपालि सबैभन्दा ठुलो नगरपालिका हो । पुर्वमा अरुण नदी पश्चिममा साउने डाँडा, उत्तरमा साल्पा सिलिछो गाँउपालिका त्यसतै दक्षिणमा भोजपुर नगरपालिका र अरुण गाँउपालिका संग जोडिएको यस नगर पालिकाको क्षेत्रफल २४१ दशमलब १५ बर्ग किलोमिटर रहेको छ । साबिकका १० वटा गाँउ बिकास समितिलाई समटेर चौध वटा वडामा बिभाजित गरीएको छ । राष्ट्रिय जन गणना २०६८ अनुुसार यस नगरपालिकाको जनसंख्या ३१,६१० रहेको छ ,जसमा क्षेत्रि, राई, ब्राम्मण, तमाङ ,शेर्पा, लिम्बु, नेवार आदि पर्दछन् ।