दुबईका सेक्युरिटी गार्डले खोलेको गाई फार्म, यसरी जोडे आधा करोडको सम्पत्ति │Nepal Chitra
Nepal Chitra
0:00 / 0:00
दुबईका सेक्युरिटी गार्डले खोलेको गाई फार्म, यसरी जोडे आधा करोडको सम्पत्ति │Nepal Chitra
26 376 просмотров · 6 л. назад
Nepal Chitra
638 тыс. подписчиков
26 376 просмотров · 6 л. назад
वैदेशिक रोजगारीबाट फर्केर खोले गाई फार्म । ११ वर्ष दुबईमा सेक्युरिटी गार्डको काम गरेर फर्केपछि उनले काठमाडौंको मुलपानीमा जग्गा भाडामा लिएर गाई पालन र व्यवसायिक तरकारी खेती गरिरहेका छन् । उनले कुखुरापालन पनि गरेका छन् । मुलपानीमा ३ वर्षदेखि सिग्देल पशुपालन तथा कृषि फार्म सञ्चालन गर्दै आएका विष्णुमणि सिग्देलको स्थायी घर सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-५, सिन्धुकोट हो । वैदेशिक रोजगारीबाट कमाएको झण्डै ५० लाखबाट उनले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५ मुलपानी शिवचोकमा घर बनाए भने सोही वडामा जग्गा भाडामा लिएर कृषिकर्म पनि सुरु गरे । विदेशबाट फर्केर कृषि कर्म सुरु गरेको छोटो समयमा सफलता हासिल गरेका उनी अहिले सन्तुष्ट छन् । हेरौं उनको व्यवसाय र सफलताको कथा ।
......
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८४३८३९२३४, ९८४५२२८६२७ र ९८०४२१२४१५
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
विशाल सापकोटा : / bishal.aawaj
Whatsapp/viber : +9779843839234
.................................................................................................................
हाम्राे वेबसाइटः http://www.nepalchitra.com/
तपाईंले नेपाल चित्रलाई फेसबुकः / nepalchitraonline
र,
ट्वीटरः / nepal_chitra मा फलो गर्न सक्नुहुनेछ ।
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Nepal Chitra, Nepali Chitra new video, nepalchitra.com, new nepali video nepali chitra, nepalchitra, nepali chitrakar, nepalchitraa, agriculture, agriculture in nepal, cow farm in nepal, buffalo farm in nepal, agriculture and livestock in nepal,
Copyright © Nepal Chitra .
#NepalChitra #CowFarm #Livestock