Перейти к содержимому

यस्तो सम्म भयो...शाही नेपाली सेनाले जब चौतर्फी घेरा कस्यो, त्यस पछि भएका विशेष जानकारीहरु ।

Sunaulo TV

0:00 / 0:00

यस्तो सम्म भयो...शाही नेपाली सेनाले जब चौतर्फी घेरा कस्यो, त्यस पछि भएका विशेष जानकारीहरु ।

44 497 просмотров · 4 года назад
Sunaulo TV
254 тыс. подписчиков
44 497 просмотров · 4 года назад
सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । आजको अन्तर्वार्ता महत्त्वपूर्ण र विशेष रहेको छ । आजको कार्यक्रममा हुनुहुन्छ जनसेना नेपालका कमाण्डर नवीन धामी । उहाँको अन्तर्वार्ता हेर्न धेरै दर्शक इच्छुक भएकोले आजको कार्यक्रममा प्रसारण गरेका छौं । शाही नेपाली सेनाले गणेशपुर, खिमेडी लगायत स्थानमा गरेका कार्यको विशेष चर्चा आजको अन्तर्वार्तामा रहेको छ । हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com हाम्रो फेसबुक लिंक   / sunaulotv   🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504 Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Commander of Janasena Nepal Navin Dhami is in today's program. As many viewers are eager to watch his interview, we have aired it in today's program. The special discussion of the work done by the Royal Nepal Army in Ganeshpur, Khimedi and other places is in today's interview. Nepal Army Pla Nepal Apf Nepal Nepal Police Ganeshpur Bardiya Khimedi Kailali Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com Our Facebook Link:-  / sunaulotv   #Sunaulo_TV #Nabin_Dhami #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #Khimedi_Kailali #Ganeshpur_Bardiya