चुँड़िएको पुस्ता (अन्तिम भाग)विषय: विकृत संसारमा पवित्र जीवन कसरी जिउने?
Bimal Chettri
0:00 / 0:00
चुँड़िएको पुस्ता (अन्तिम भाग)विषय: विकृत संसारमा पवित्र जीवन कसरी जिउने?
502 просмотра · 1 год назад
Bimal Chettri
3,6 тыс. подписчиков
502 просмотра · 1 год назад
Published on Sunday 7 September 2025
#bimal_chettri #generation_gap
Topic: चुँड़िएको पुस्ता (अन्तिम भाग)
विषय: विकृत संसारमा पवित्र जीवन कसरी जिउने?
टेक्नोलोजी, सामाजिक सञ्जाल, र "द्रुत सूचना प्रवाह" को युगमा बढ्दै गरेका युवाहरूका लागि विश्वासमा स्थिर रहनु र असल ख्रीष्टियन जीवन जिउनु सजिलो छैन — तर यो असम्भव पनि होइन।
वास्तविक चुनौतीहरू
1. सामाजिक सञ्जालको प्रभाव र डिजिटल लत (The influence of social media and digital addiction)
2. सूचनाको अत्यधिक बोझ (Information Overload)
3. नैतिक मूल्यहरुको पतन (Decline in Moral Values)
4. मानसिक स्वास्थ्य समस्या (mental health problems)
आजको संसार डिजिटल प्रविधि, सामाजिक सञ्जाल र विभिन्न दबाबहरूले भरिएको छ। हामी यस्तो समयमा बाँचिरहेका छौँ जहाँ संसारको वातावरणले हामीलाई पाप गर्न र परमेश्वरबाट टाढा जान सजिलै प्रेरित गर्न सक्छ। तर, बाइबलमा यस्ता केही पात्रहरू छन् जसले हामीलाई जुनसुकै परिस्थितिमा पनि आफ्नो विश्वासमा कसरी स्थिर रहने भन्ने सिकाउँछन्।
ति पात्रहरु मध्ये यहाँ तीनजनालाई उदाहरण स्वरुप प्रस्तुत गरिएको छ।
1. योसेफ, 2, दानिएल र 3, प्रभु येशू
जवानहरुले पवित्र र असल विश्वासको जीवन कसरी जिउन सक्छ?
1. दिनको सुरुमा १०-१५ मिनेट बाइबल पढ्ने अभ्यास:
“तपाईंका वचन मेरा गोडाका निम्ति बत्ती, र मेरो बाटोको निम्ति उज्यालो हो।”
भजनसंग्रह 119:105
2. सामाजिक सञ्जालबाट विश्राम:
हप्तामा कम्तिमा १ दिन वा केही घण्टा "No phone zone" मा बसौं। त्यो समय उपवास, मौन प्रार्थना, बाइबल अध्ययनमा समय बिताउनुहोस।
“जवान मानिसले आफ्नो चालचलन कसरी चोखो राख्न सक्छ? तपाईंका वचनअनुसारको जीवन बिताएर नै हो।”
भजनसंग्रह 119:9
3. प्रार्थना र सङ्गतिको जीवन जिउँनुहोस:
विश्वासमा बडाउने साथी, mentor, fellowship मा संलग्न हुनुहोस्।
“भ्रममा नपर। खराब सङ्गतले राम्रो चरित्रलाई नष्ट पार्छ।”
१ कोरिन्थी 15:33
4. सामाजिक सञ्जाल प्रयोगमा आत्म-अनुशासन राख्नुहोस्:
"Screen Time" set गर्नुहोस्। Apps लाई Limit गर्नुहोस्।
Follow spiritual content creators who teach truth with grace.
“सबै कुराभन्दा बढी, आफ्नो हृदयलाई सुरक्षित राख्, किनभने त्यो सारा जीवनको मूल हो।”
हितोपदेश 4:23 (Head, Heart and Hand)
5. म को हुँ भन्ने कुरा परमेश्वरबाट थाहा पाउनुहोस्
संसारले तपाईंलाई likes, followers, beauty, fame बाट मूल्य दिन्छ।
परमेश्वरले तपाईंलाई क्रूसमा आफ्नो सन्तान बनाइसक्नुभएको छ।
“..तर तिमीहरू यस संसारका होइनौ। तिमीहरूलाई संसारबाट मैले चुनें,..” यूहन्ना 15:19
6. लोकप्रिय हुनु होइन, प्रभुमा विश्वासयोग्य हुने उद्देश्य राख्नु।
“के म मानिसहरूको निगाह खोज्दैछु, कि परमेश्वरको? अथवा के मैले मानिसहरूलाई खुशी पार्न खोज्दैछु? यदि मैले अझै मानिसहरूलाई खुशी पार्न कोसिस गरेको भए म ख्रीष्टको दास हुनेथिइनँ।”
गलाती 1:10
Follow us on:
Subscribe Here:
/ @bimalchettri
यदि यो सन्देशद्वारा तपाईहरु आशिषित बन्नु भएको छ भने कृपया अरुलाई पनि अवश्य बाड्नुहोस। यदि च्यानलमा नयाँ दर्शक हुनुहुन्छ भने अवश्य सब्सक्राईब (subscribe) गर्नुहोस।
हाम्रो यो प्रसारण तपाईहरुलाई कस्तो लाग्यो ?
अफ्नो प्रतिकृया हामीलाई बताउनुहोला। तपाईहरुको प्रतिकृयाले हामीलाई सदैव अघि बड्ने प्रेरणा दिन्छ।
If you've been blessed by this message, please share it with others. If you're new to the channel, please be sure to subscribe.
How did you like our broadcast?
Please let us know your feedback. Your feedback always inspires us to move forward.
Disclaimer -
Video is for educational purpose only. Copyright Act 1976, allowance is made for "fair use" for purposes such as criticism, comment, news reporting, teaching, scholarship and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favor of fair use