Перейти к содержимому

Meghalaya Shillong Navami Puja 2026 😱 | MLA & Bali Pratha Ko Barema Thulo Kura | Gautam Bhai

gautam bhai

0:00 / 0:00

Meghalaya Shillong Navami Puja 2026 😱 | MLA & Bali Pratha Ko Barema Thulo Kura | Gautam Bhai

3 253 просмотра · 21 час назад
gautam bhai
31,8 тыс. подписчиков
3 253 просмотра · 21 час назад
नमस्कार साथीहरू 🙏 आजको भिडियोमा म बलि प्रथाको बारेमा केही जानकारी र आफ्नो देखाइ/अनुभव लिएर आएको छु। सबैभन्दा पहिले एउटा कुरा भन्न चाहन्छु—मेरो Thumbnail र Title हेरेर मात्र गलत नबुझ्नुहोला। कसैको धर्म, संस्कृति वा आस्थालाई होच्याउने मेरो कुनै उद्देश्य छैन। कृपया भिडियो Last सम्म हेरेर मात्र मैले के भन्न खोजेको छु भनेर बुझ्नुहोला अनि आफ्नो विचार Comment मा राख्नुहोला। भिडियो नहेरीकन हतारमा Comment नगर्नुहोला। 🙏 आजको कार्यक्रममा Shillong Meghalaya को Navami Puja / Durga Puja 2026 को केही विशेष दृश्यहरू पनि देखाउन खोजेको छु। कार्यक्रममा हाम्रो Shillong MLA ज्यूलाई टीका लगाइएको सुन्दर क्षण पनि भिडियोमा समावेश गरेको छु। उहाँको उपस्थितिले कार्यक्रम अझ विशेष र रमाइलो लागेको थियो। यसै क्रममा बलि प्रथाको विषयमा पनि केही जानकारी र चर्चा गरेको छु। बलि प्रथाको विषयमा तपाईंहरूको विचार के छ? बलि प्रथा बन्द गर्नुपर्छ कि पर्दैन? तपाईंको विचार सम्मानपूर्वक Comment गरेर बताउनुहोला। 🙏 म कुनै ठूलो पढेको मान्छे होइन, गाउँघरमा हुर्केको सानो मान्छेले आफ्नो बुझाइअनुसार भिडियो बनाएको हुँ। बोल्दा वा कुरा राख्दा कुनै गल्ती भएको भए कृपया माफ गरिदिनुहोला। मेरो उद्देश्य कसैको मन दुखाउनु होइन, केवल आफ्नो अनुभव र जानकारी तपाईंहरूसँग शेयर गर्नु हो। ❤️ भिडियो राम्रो लागे Like गर्नुहोला। 🔔 Gautam Bhai Vlog लाई Subscribe गर्नुहोला। 📲 साथीभाइ तथा परिवारसँग Share पनि गरिदिनुहोला। Happy Navami & Durga Puja 2026 🙏❤️ जय माता दी 🙏 #NavamiPuja2026 #DurgaPuja2026 #ShillongDurgaPuja #ShillongMeghalaya #MeghalayaPuja #BaliPratha #BaliPratha2026 #DurgaPuja #Dashain2026 #Dashain #Tika #Navami #ShillongVlog #MeghalayaVlog #NepaliVlog #GautamBhaiVlog #GorkhaVlog #NepaliInMeghalaya #ShillongMLA