| महान कथिन चीवर दान || संघाराम विहार, ढल्को, काठमाडौं |||
Margafal || ( मार्गफल )
0:00 / 0:00
| महान कथिन चीवर दान || संघाराम विहार, ढल्को, काठमाडौं |||
79 просмотров · 3 дн. назад
Margafal || ( मार्गफल )
235 подписчиков
79 просмотров · 3 дн. назад
🙏 नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स 🙏
🌸 महान् कथिन चीवर दान पुण्योत्सव २०८३ 🌸
📍 स्थान: संघाराम विहार, ढल्को, काठमाडौं (यें)
संघाराम विहारमा वर्षावास सम्पन्न गर्नुभएका आवासीय भिक्षु चन्द्र ज्योति भन्ते तथा भिक्षु संघरत्न भन्ते लगायत पूजनीय भिक्षु संघलाई पवित्र कथिन चीवर दान अर्पण गरी महान् कथिन चीवर दान पुण्योत्सव श्रद्धा, भक्ति र उत्साहका साथ सम्पन्न गरिएको छ।
यस पवित्र पुण्यकार्यमा पूजनीय भिक्षु संघको गरिमामय उपस्थितिमा शील ग्रहण, बुद्ध पूजा, धर्मदेशना तथा कथिन चीवर दान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख आकर्षणहरू:
शील प्रदान: श्रद्धेय भिक्षु सुमेध महास्थविर भन्तेज्यू
बुद्ध पूजा: श्रद्धेय भिक्षु उपतिस्स महास्थविर भन्तेज्यू
धर्मदेशक: श्रद्धेय भिक्षु भद्दिय महास्थविर भन्तेज्यू
कथिन वाक्य: श्रद्धेय भिक्षु धम्मसोभन महास्थविर भन्तेज्यू
कथिन चीवर दाता: श्रद्धालु रजनी ताम्राकार, मरु, काठमाडौं (यें)
🙏 यस महान् पुण्यकार्यमा सहभागी सम्पूर्ण श्रद्धालु उपासक–उपासिका, दातागण तथा सहयोगी महानुभावहरूप्रति हार्दिक साधुवाद व्यक्त गर्दछौँ।
🎥 प्रस्तुति: Margafal TV (मार्गफल टिभी)
📺 यस्ता धार्मिक, सांस्कृतिक तथा बुद्ध धर्मसम्बन्धी कार्यक्रमहरू हेर्न हाम्रो Margafal TV YouTube च्यानललाई Subscribe गर्नुहोला।
👍 Like | 💬 Comment | 🔔 Subscribe | ↗️ Share
🙏 साधु! साधु!! साधु!!!
#KathinaChivaraDana #KathinaDana2083 #SangharamVihar #Kathmandu #BhaddiyaBhante #DhammaSobhana #SumedhaBhikkhu #UpatissaBhante #BuddhaDharma #BuddhismNepal #MargafalTV #कथिनचीवरदान #संघारामविहार #बुद्धधर्म #धर्मदेशना