Hami Krishna Pranami Bhajan_हामी कृष्ण प्रणामी हाम्रो धर्म प्रणामी भजन By Sailendra Mudbari Nuwakot.
Mudbari Music 1 Nepal
0:00 / 0:00
Hami Krishna Pranami Bhajan_हामी कृष्ण प्रणामी हाम्रो धर्म प्रणामी भजन By Sailendra Mudbari Nuwakot.
212 254 просмотра · 5 лет назад
Mudbari Music 1 Nepal
6,26 тыс. подписчиков
212 254 просмотра · 5 лет назад
Hami Krishna Pranami Hamro Dharma Pranami Bhajan_हामी कृष्ण प्रणामी हाम्रो धर्म प्रणामी भजन _ By Sailendra Mudbari ईनारपाटी,Nuwakot,Nepal.......
#mudbarimusic1nepal
"Aakshyaratit"
"अक्षरातित" एल्बमबाट प्रस्तुत गर्दछौँ भजन : हामी कृष्ण प्रणामी ।।
परमधामवासी हजुरबुबा :
कृष्ण बहादुर मुडवरी प्रती धेरै धेरै सम्झना सहित उहाको प्रेरणाले नै गर्दा यश भजन आजको दिनमा हजुरहरु माझ ल्याउन सफल भएको छु ।।
अझ धेरै माया गरिदिनु होला साथै Like,Comment,Share सहितको अपेक्षा गर्दछौ ।।
भिडियोको प्रतीक्षा गर्दै गर्नु होला
Sponser जस्ले गर्नु हुन्छ उसैलाई प्राथमिकता दिहिने छ ।।
Singer : Sailendra Mudbari
सैलेन्द्र मुडवरी ( गायक )
Studio : A One Musician
Arrange : Pursotam Subedi
सब्द/शङगीत : प्रणामी सबै
यश भजनको लागी धेरै सपोट गर्नु हुने सर Ram Sitaula जिलाई पनि धेरै धन्यवाद .....
धेरै धेरै धन्यवाद .......Father & Mother
बुबा : दिपक मुडवरी ❤️
आमा : उषा मुडवरी ❤️
पुरानो भाकालाई अहिलेको Generation अनुसार Modern तरिकाले गरेका छौ मन पराइ दिनु हुन्छ भन्ने धेरै आशा राखेका छौ ।।
( "भजन Lyrics" )
हामी कृष्ण प्रणामी हाम्रो धर्म प्रणामी 2
दु:ख सारा हटाई सुख दिन्छ् जगाइ 2
मुक्ति मिल्छआखिर धर्म लिन ढिलो नगर 2
संसारको चाहना कस्को पूरा भयोर 2
मनको कुरा पुराइ कुन चाही पो गयोर 2
सपनाको जगतयो धर्म पटी लगाउ नजर 2
यो प्रणामी धर्मले साचो मुक्ती पाइने छ 2
बारमबार जन्मनुर मर्नु पनि छुट्ने छ 2
कृष्ण भजन गर्नलाई आउँ सबै होउ तयार 2
सद्गुरु देबचन्द्र धाम देखि आएर 2
कृष्णलाई रिझाइ तार तम ल्याएर 2
सबैलाई सजिलो बक्सनुभो मार्ग शदर 2
प्रभु प्राणनाथले सत्य एक ब्रम्मह्को 2
बाणी दिब्य सबैलाई दिनु भयो धर्मको 2
अज्ञानलाइ हटाउ स्वरुपको चर्चा सुनेर 2
👏 Thank you प्रणाम 👏
यो शब्द लेख्नु हुने महानुभाब बितिसक्नु भएको हुनाले हामीले उहाको नाउ राख्न कठिन भैरहेको छ तेसैले हजुरहरु कोहि कसैलाई यश भजन लेखकको नाम थाहा भएमा शिधै तल राखिएको नम्बरमा सम्पर्क गर्नु होला
उचित पुरस्कार को समेत बेबस्था रहेको छ ।।
PLEASE SUBSCRIBED THIS CHANNEL AND SUPPORT US:
/ @mudbarimusic1nepal
Mudbari Music 1 Nepal
Enjoy with us every time all our videos हाम्रो साथ हरेक पटक हाम्रो सबै भिडियोहरूको मजा लिनुहोस्
{~ / @mudbarimusic1nepal
This Youtube channel focuses on all types of videos our youtube channel is
created for all kinds of viewers who watch
PLESAE SUBSCRIBED THIS CHANNEL AND SUPPORT US :
: / @mudbarimusic1nepal
Facebook Id: https://mtouch.facebook.com/sailendra...
Contact Number:+9779813130741 , +9779860188664
👏 प्रेम प्रणाम 👏