Перейти к содержимому

स्वास्थ्य किनेर पाइने कुरा होइन #podcast With Binu pokhrel, ft. Dr Sunil Paudel #facts #motivation

Binu Pokhrel

0:00 / 0:00

स्वास्थ्य किनेर पाइने कुरा होइन #podcast With Binu pokhrel, ft. Dr Sunil Paudel #facts #motivation

38 844 просмотра · 1 год назад
Binu Pokhrel
82,8 тыс. подписчиков
38 844 просмотра · 1 год назад
GUEST: Dr. Sunil Paudel (Mobile : +977 984-1363167 +9779841333009 HOST : Binu Pokhrel CAMERA/EDIT: Arya Digital भिडियो भित्रc प्रियजन नमस्कार हजुरलाई सन्चो छ ? कि कुनै रोगले पिढित हुनुहुन्छ ? के भएको छ ? प्रेसर हाई, मधुमेय , पायल्स या डिप्रेसन ? म यो किन सोधिरहेको छु थाहा छ ? विश्वस्वाथ्य संगठनको तथ्य अनुसार नि अहिले संसारभर ९५ प्रतिशत मान्छे मृत्यु भन्दा अघि नै मृत्यु गराउने रोग शरीरमा लिएर हिडिरहेको छ । त्यसैले तपाई हामी रोगबाट बाहिर हुने त कुरै भएन ? किनकि त्यो भनेको हरेक २० जनामा एक जना या सय जनामा ५ जना मात्र निरोगी मान्छे छ अहिले । अझ के पनि भनिएको छ भने यो तथ्य दिनैपिच्छे बढीरहेको छ । भनेको अझ निरोगी समाजको कल्पना नै गर्न नसक्ने तिर पो जादैछौ त हामी ? तर मान्छेभन्दा धेरै औषधि तयार भएका बेला पनि झन नसर्ने रोगहरुनै महामारीका रुपमा आइरहेको यो डरलाग्दो अवस्था को कारण चै के हो भनेर भएको अध्ययन भन्छ पहिलो त उसको जीवनशैली, दोस्रोमा वातावरण जे तयार भएको छ त्यसको प्रभाव, तेस्रोमा आणुवांसिक, चौथोमा मानसिक कारण देखाएको छ । अनि अलि गहिरोमा पुग्दा सबैकुरा गएर खानपान या जीवनशैलिमा गएर जोडिन्छ । किनकि हार्ट अट्यक्क, मधुमेय, क्यान्सर त भयो नै त्यो भन्दा पनि फरक आज त मानसिक रोग पायल्स, जस्ता रोग हाम्रो समाजमा महामरीकारुपमा फैलिएको छ । अनि आयूवेद भन्छ यि सबै रोगको प्रमुख कारण नै जीवन शैली र खानपान नै हो । खासमा भोक मेटाउन हजारौ माइल हिड्न पर्ने, जनावर प्रकृतिसँग जुधेर मात्र भोक मेटाउन पाइने देखि बारीबाट ल्याएर बनाएर खाने, हुँदै आज जतिबेला भोक लाग्छ त्यति नै बेला खान पाइने ठाउँमा मान्छेले आफूलाई त ल्यायो । तर आज खानाको लागि उ जति छिटो, सहज र मुखलाई चाहिने खालखालका स्वाद नै आज उसको मृत्युको कारण बन्दैछ । त्यसैले आजको आफ्नै मृत्यु निम्त्याइरहेको मान्छेको जीवनशैलीमा केन्द्रित भएर हामी एक विषेश पड्काष्ट रेकर्ड गराएका छौं । जुने विशेष संवादमा हामीसँग हुनुहुन्छ स्पार्क हेल्थ होम प्राकृतिक चिकित्सालय सतूङ्गलका प्रमुख,,,, चिकित्सक सुनिल पौडेल । जो अस्पतालमा मात्र हैन सोसलमिडियामार्फत पनि विना अपरेसन , विना औषधि कसरी स्वस्थ्य हुन सकिन्छ भनेर मान्छेहरुलाई सचेत गरारहनुभएको भेटिनुहुन्छ । त्यसैले ,,,,,,एक अनुरोध शारीरिक र मानसिक रुपमा कसरी स्वथ्य हुने या जीवन उल्लासमय कसरी बनाउने भन्ने चिन्तनमै केन्द्रित भएर गरिएको यो पड्काष्ट हेर्नूस् र एक स्वथ्य जीवनमा प्रवेश गर्नुस् । ( भाग - १ ) With Binu pokhrel, ft.Amod Acharya [ content here ] Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government. 🔔 Turn on notifications to stay updated with new uploads! ►🌐 http://www.Binupokhrel.org ►👍   / binuebhi   ►🐦   / binuebhi   ►📸   / binupokhrel9   ►📧 Binuebhi@gmail.com ►📞 977-9851177244 #Binupokhrel #binupokhrelinterview #samyaksamwad © All Rights Reserved MORE CHANNELS: #(Samyak Samwad Clips)