गाउँघरको स्वादमा कुबिन्डोको तरकारी | सजिलो र स्वादिष्ट कुबिन्डोको सब्जी | Nepali Village Style
Hamro Gharko Swad
0:00 / 0:00
गाउँघरको स्वादमा कुबिन्डोको तरकारी | सजिलो र स्वादिष्ट कुबिन्डोको सब्जी | Nepali Village Style
31 просмотр · 2 недели назад
Hamro Gharko Swad
6 подписчиков
31 просмотр · 2 недели назад
नमस्कार 🙏
आजको भिडियोमा मैले गाउँघरको स्वादमा एकदमै स्वादिष्ट र सजिलो कुबिन्डोको तरकारी बनाएकी छु। घरमै सजिलै पाइने सामग्रीबाट बनाएको यो तरकारी भातसँग खान निकै मिठो हुन्छ। ❤️
तपाईंहरू पनि कुबिन्डोको तरकारी कसरी बनाउनुहुन्छ, कमेन्टमा लेख्न नभुल्नुहोला। 😊
भिडियो मन परेमा Like, Comment र Subscribe गरिदिनुहोला। 🙏❤️
#कुबिन्डोकोतरकारी #KubindoKoTarkari #NepaliFood #VillageStyleFood #NepaliRecipe #GharKoKhana #Cooking