ऋतु भाग ~९।। Reetu epi. 9।। विशेष भाग / Director by Tilak Khadka / August 24 2026
Tilak Khadka Official
0:00 / 0:00
ऋतु भाग ~९।। Reetu epi. 9।। विशेष भाग / Director by Tilak Khadka / August 24 2026
1 178 просмотров · 6 дней назад
Tilak Khadka Official
421 подписчик
1 178 просмотров · 6 дней назад
सामाजिक तथा प्रेम कथा "ऋतु" भाग ~९।। Social and Love Story "Reetu" Episode ~ 9।। Director by :Tilak Khadka
"ऋतु " एक सामाजिक तथा प्रेमको वास्तविकता उतारिएको कथा हो।
आशा छ सबैले यस सिरियल लाई माया र साथ सपोर्ट गर्दिनुहुन्छ। यस कथाले सामाजिक सोचमा सकारात्मक परिवर्तन ल्याउन मदत गर्ने र समस्या सँग कसरी जुधेर अगाडी बढ्ने भन्ने कुरालाई विशेष रुपमा जोड दिने छ।
हाम्रो यो कथालाई हेरी के कस्तो लाग्छ सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नु होला। तपाई हरुकै सल्लाह सुझाव र प्रतिक्रियालाई आधार मानी हामी अगाडी बढ्ने वाचा गर्दछौ।
Artist
Kesar Khadka ( बाबाजी )
Nabin Khadka ( शक्तिवीर )
Surendra khadka (विकास )
Sapana khadka ( रजनी )
Lokmaya Rokaya ( रिया )
Dipak Khadka ( राकेश )
Tilak Khadka ( राम )
Mahendra Pariyar ( कार्की भाई )
Lalit pariyar ( गुन्डा )
Prem Khadka ( गुन्डा )
....................................
बाकी Artist आवस्यकता अनुसार थपिने छ।
प्रत्येक आइतबार Tilak Khadka official youtube channel बाट साझ 6:30 pm मा प्रसारण हुने छ।
अध्यक्ष : तिलक खड्का
#foryou #foryoupage #1millionviews #reetupdates
#cat #lovestory #sirial