Перейти к содержимому

मकवानपुरमा पन्चेबाजा तालिम दिदै सिन्धुली कलाघर । प्रशिक्षकमा सन्चिता, जीवन र रुबिना Kala Ghar

Kala Ghar Sindhuli

0:00 / 0:00

मकवानपुरमा पन्चेबाजा तालिम दिदै सिन्धुली कलाघर । प्रशिक्षकमा सन्चिता, जीवन र रुबिना Kala Ghar

1 487 просмотров · 1 год назад
Kala Ghar Sindhuli
304 тыс. подписчиков
1 487 просмотров · 1 год назад
नवदुर्गा खैजेडी भजन तथा नौमती पन्चेबाजा संस्कृति कला केन्द्रको आयोजनामा भएको ७ दिने बाजा तालिम सफलतापुर्बक सम्पन्न भएकोमा आयोजक तथा कलाघरबाट प्रशिक्षकको रुपमा जानुहुने सन्चिता थापामगर, जीवन थापामगर , रुबिना पुलामीमगर लाई बिशेष धन्यवाद । मकवानपुर हेटौंडा नगरपालिका वडा न. १६ का वडा अध्यक्ष राम कृष्ण कोइरालाज्युको प्रमुख आतिथ्यतामा समापन पन्चेबाजा तालिम समापन कार्यक्रममा कलाघर सिन्धुलीका आजीवन सदस्य नारायण रेग्मी सर, अनिता सुवेदी ज्यु, जनक न्यौपाने सर प्रती पनि हार्दिक कृतज्ञता छौ । निम्ताको लागि लिलाधर दाहाल ज्यु लगायत नबदुर्गा खैजडी भजन तथा नौमती पन्चेबाजा सस्कृती कला केन्द्र र तालिममा सहभागी लाई धेरै धेरै धन्यवाद । जय कला जय राष्ट्र