Перейти к содержимому

हे महान् प्रभु |Nepali Christian Song |Sanchi Limbu

Sanchi Limbu

0:00 / 0:00

हे महान् प्रभु |Nepali Christian Song |Sanchi Limbu

1 702 просмотра · 13 дней назад
Sanchi Limbu
280 подписчиков
1 702 просмотра · 13 дней назад
सबै दर्शक तथा श्रोताहरूमा हार्दिक नमस्कार! जयमसिह Sanchi Limbu Channel मा स्वागत छ। यस च्यानलमा नेपाली क्रिस्चियन आराधना गीत, भजन, परमेश्वरको वचनमा आधारित प्रेरणादायी सन्देश, नेपाली गीत-संगीत तथा मनोरञ्जनात्मक भ्लगहरू नियमित रूपमा प्रस्तुत गरिन्छ। यदि तपाईंले अहिलेसम्म Subscribe गर्नुभएको छैन भने, कृपया Subscribe गर्नुहोस्, Bell Icon थिच्नुहोस्, अनि Like, Comment र Share गरेर साथ दिनुहोस्। धन्यवाद! परमेश्वरले तपाईं र तपाईंको परिवारलाई प्रशस्त आशिष् दिनुहोस्। (Sanchi Limbu Channel)