पुग्नेछौ हामी विश्वासी | Pugne Chhau Hami Biswashi | Nepali Christian Song 646
Christian Music platform
0:00 / 0:00
पुग्नेछौ हामी विश्वासी | Pugne Chhau Hami Biswashi | Nepali Christian Song 646
576 просмотров · 3 месяца назад
Christian Music platform
389 подписчиков
576 просмотров · 3 месяца назад
पुग्नेछौ हामी विश्वासी | Pugne Chhau Hami Biswashi | Bhajan 446
पुग्नेछौँ हामी विश्वासी अँध्यारो बस्तीहरूमा
पुग्नेछौ हामी विश्वासी
पहाड कन्दराहरूमा
पहाड कन्दराहरूमा
शत्रुलाई पनि प्रेम गर सानो कहिल्यै हुँदैनौ
प्रभुले पनि गरेनन् हेला कुनै पापीलाई
शत्रुलाई पनि प्रेम गर सानो कहिल्यै हुँदैनौ
प्रभुले पनि गरेनन् हेला कुनै पापीलाई
यही महान् वाणी प्रभुको
यही महान् वाणी प्रभुको
लिएर आज हामी त्यहाँ पुगौँ
पुग्नेछौँ हामी विश्वासी अँध्यारो बस्तीहरूमा
पुग्नेछौ हामी विश्वासी
पहाड कन्दराहरूमा
पहाड कन्दराहरूमा
संसारले घृणा निन्दा गरेनि हामी सधैं रमाऊँ
जीवनमा जति दुःख भए नि सहेर अघि बढौँ

#PugneChhauHamiBiswashi
#christianmusic #christianmusicchannel #gospel #christiansongs #coversong #worshipsong #music #khristiyabhajan #christianmusicplatfrom# biswasi#sundarsapna#christiannepalisong
℗ Christian Music Platform
Released on: 2026-07-19
Auto-generated by YouTube.