📢 SATURDAY EXAM – SET 7 | FREE EPS-TOPIK ONLINE MOCK EXAM | FREE EPS-TOPIK ONLINE EXAM
RAJESH BHANDARI
0:00 / 0:00
📢 SATURDAY EXAM – SET 7 | FREE EPS-TOPIK ONLINE MOCK EXAM | FREE EPS-TOPIK ONLINE EXAM
369 просмотров · 3 часа назад
RAJESH BHANDARI
203 подписчика
369 просмотров · 3 часа назад
📢 ल है! आजको ALL FOR FREE ONLINE EXAM SET आइसकेको छ! 🎉🇰🇷
📝 FREE ONLINE EXAM दिनका लागि Link 👇
🔗 EXAM LINK:
[https://forms.gle/5hJ4K2W65X96f6Bh8]
EPS-TOPIK को तयारी गरिरहनुभएका सम्पूर्ण विद्यार्थीहरूका लागि Diya Education Center द्वारा आजको नयाँ FREE ONLINE MOCK EXAM SET तयार भइसकेको छ। अब आफ्नो तयारी कति छ भनेर जाँच गर्ने समय आएको छ। 💪📚
४० मध्ये कति वटा प्रश्न सही मिलाउन सक्नुहुन्छ? आजको परीक्षामार्फत आफ्नो वास्तविक तयारी परीक्षण गर्नुहोस्। 🎯
🔒 परीक्षा बन्द: बेलुका ७:३० बजे
🏆 Result प्रकाशन: राति ८:३० बजे
⚠️ महत्त्वपूर्ण सूचना:
बेलुका ७:३० बजेसम्म परीक्षा पूरा गरी Submit गर्ने विद्यार्थीहरूको नाम मात्र Result मा समावेश गरिनेछ। त्यसैले सबै विद्यार्थीहरूले निर्धारित समयभित्र परीक्षा पूरा गरी Submit गर्नुहोला। 🌏 नेपालमा मात्र नभई विश्वका विभिन्न देशमा रहनुभएका EPS-TOPIK तयारी गरिरहेका सम्पूर्ण नेपाली विद्यार्थीहरूले पनि यस Free Online Exam मा सहभागी हुन सक्नुहुनेछ। 📢 यो जानकारी आफ्ना साथीहरू तथा कोरियन भाषा पढिरहेका विद्यार्थीहरूसम्म पनि Share गरेर पुर्याइदिनुहोला। ❤️
👍 भिडियो मन परेमा Like गर्नुहोस्।
💬 परीक्षा दिएपछि आफ्नो Score Comment मा लेख्नुहोस्।
📤 साथीहरूसँग Share गर्नुहोस्।
🔔 यस्तै FREE ONLINE EXAM, EPS-TOPIK Listening, Reading, Vocabulary र Grammar Practice का लागि हाम्रो YouTube Channel Subscribe गर्न नभुल्नुहोला।
🏫 Diya Education Center
📍 Kirtipur, Kathmandu
📞 9761611923 / 9767664794
#EPSTOPIK #FreeOnlineExam #EPSTopikMockTest #KoreanLanguage #EPSKorea #DiyaEducationCenter #EPSPractice #OnlineMockExam #EPSTopikNepal #freemocktest
#EPSTOPIK #FreeOnlineExam #EPSTopikMockTest #KoreanLanguage #EPSKorea #DiyaEducationCenter #EPSPractice #OnlineMockExam #EPSTopikNepal #FreeMockTest