Перейти к содержимому

जन्मजात मेरूदण्ड समस्या के हो ? उपचार सम्भव छ

Doctor Saathi - डक्टर साथी

0:00 / 0:00

जन्मजात मेरूदण्ड समस्या के हो ? उपचार सम्भव छ

371 просмотр · 1 г. назад
Doctor Saathi - डक्टर साथी
165 тыс. подписчиков
371 просмотр · 1 г. назад
के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ । यस पटक हामी तपाईलाई जन्मजात मेरूदण्ड समस्या के हो ? उपचार सम्भव छ ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ । जन्मजात मेरूदण्डको समस्या के हो ? यसको उपचार नेपालमै सम्भव छ...भन्ने बारेमा अर्थोपेडी–स्पाइन सर्जन, डा. विनोद विजुक्छेबाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छाै । आशा छ तपाईलाइ मन पर्ने नै छ । डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो । info@cuidadotechnology.com Kathmandu, Nepal अर्थोपेडी–स्पाइन सर्जन डा. विनोद विजुक्छे ग्रान्डी अस्पताल, काठमाडौं Dr. Binod Bijukchhe Spinal Surgeon Director, Division Of Spine Surgery, Grande Hospital यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ । #spine #spinehealth #doctorsaathi #हड्डीस्वास्थ्य