🇷🇴 Romania मा Warehouse को काम कस्तो हुन्छ? | Salary, काम र Real Reality #nepali #warehouse ouse
Pokhrel Bibek
0:00 / 0:00
🇷🇴 Romania मा Warehouse को काम कस्तो हुन्छ? | Salary, काम र Real Reality #nepali #warehouse ouse
480 просмотров · 2 нед. назад
Pokhrel Bibek
173 подписчика
480 просмотров · 2 нед. назад
नमस्कार सबैलाई 🙏
🇷🇴 Romania मा Warehouse को काम कस्तो हुन्छ? | Salary, काम र Real Reality
आजको भिडियोमा मैले रोमानियामा Warehouse को काम वास्तवमा कस्तो हुन्छ भन्ने बारेमा जानकारी दिएको छु।
यस भिडियोमा Warehouse मा गर्नुपर्ने काम, काम गर्ने समय, तलब, overtime, कामको वातावरण र Romania मा काम गर्न आउने नेपालीहरूले ध्यान दिनुपर्ने कुराहरूका बारेमा मेरो अनुभव/जानकारी शेयर गरेको छु।
यदि तपाईं पनि Romania मा Warehouse को काम गर्न आउने सोचमा हुनुहुन्छ भने, यो भिडियो तपाईंका लागि उपयोगी हुन सक्छ।
भिडियो मन परेमा Like 👍, Comment 💬 र Channel Subscribe 🔔 गर्न नभुल्नुहोला।
धन्यवाद ❤️
#Romania #WarehouseJob #RomaniaJobs #NepaliInRomania #RomaniaWork