(नेपालीमा) Is Drinking Alcohol a Sin? What the Bible REALLY Says
Bible Ko Katha
0:00 / 0:00
(नेपालीमा) Is Drinking Alcohol a Sin? What the Bible REALLY Says
75 851 просмотр · 7 месяцев назад
Bible Ko Katha
32,1 тыс. подписчиков
75 851 просмотр · 7 месяцев назад
जय मसीह 🙏 आजको बाइबलको कथा अन्त्यसम्म हेरेर हामीसँग रहनु भएकोमा
हृदयदेखि धन्यवाद!
के बाइबल अनुसार रक्सी पिउनु पाप हो? (Is Drinking Alcohol a Sin?)
के येशूले साँच्चै रक्सी पिउनुभयो? (Did Jesus Drink Wine?)
के इसाईहरूले सामाजिक रूपमा रक्सी पिउन सक्छन्? (Drinking Alcohol: Freedom or Sin?
रक्सी पिउँदा कुन अवस्थामा त्यो पाप बन्छ? (Can Christians Drink Alcohol? Sin, Drunkenness & Salvation Explained)
यस गहिरो बाइबलीय शिक्षामा हामी परम्परा, संस्कार वा मानिसहरूको विचार होइन, तर परमेश्वरको वचन के भन्छ त्यो अध्ययन गर्छौं। बाइबलले कतै पनि “पूर्ण रूपमा रक्सीबाट टाढा बस्नै पर्छ” भनेर स्पष्ट आज्ञा दिएको छैन। तर बाइबलले मातेको जीवन, लत, नियन्त्रण गुमाउनु, र अरूलाई ठेस पुर्याउनु विरुद्ध कडा चेतावनी दिएको छ। यदि रक्सीले तपाईंलाई नियन्त्रण गर्छ भने — त्यो स्वतन्त्रता होइन, दासत्व हो। के तपाईं साँच्चै आत्मामा हिँडिरहनुभएको छ? कि तपाईं अनुग्रहको नाममा पापलाई उचित ठहर्याइरहनुभएको छ? अन्त्यसम्म हेर्नुहोस् ,यो सन्देशले तपाईंको सोच परिवर्तन गर्न सक्छ।
*🙏 सहयोग गर्न चाहनु हुन्छ भने
https://biblekokatha.blogspot.com/p/b...
*🔔 Follow & Connect With Us:
📘 Facebook: / biblekokatha
🎵 TikTok: / biblekokatha
🌐 Website: https://biblekokatha.blogspot.com/
📧 Email: bijaystha1012@gmail.com
यदि आजको प्रस्तुतीले तपाईंको मन छोयो वा प्रेरणा दियो भने,
कृपया तलको कमेन्टमा आफ्नो विचार लेख्नुहोस् र हामीलाई बताउनुहोस्,
अर्को भिडियोमा कुन कथा वा शिक्षा सुन्न चाहनुहुन्छ।
👍 भिडियो मन पर्यो भने Like च्यानल Subscribe र Bell Icon 🔔 दबाउन नबिर्सनुहोस् | ताकि हामीले ल्याउने नयाँ बाइबलका कथा वा शिक्षा तपाईंले कहिल्यै नछुटाउनु होस्।
🙏 प्रभु येशूको अनुग्रह र शान्ति सधैं तपाईं र तपाईंको परिवारमा रहोस्। फेरी भेटौँला अर्को रोचक video सँग Bible Ko Katha मा। 🌿
📝 NOTE:
यहाँ तपाईंले बाइबलका वास्तविक घटनाहरू कथानक रूपमा सुन्न र हेर्न सक्नुहुन्छ। यहाँ प्रकाशित गरिने प्रसंगहरु अङ्ग्रेजी बाइबलहरू, हिब्रु बाइबल, हनोकको पुस्तक र विद्वानहरूका भनाइको आधारमा तयार गरिएको हुनाले, केही प्रसंग सामान्य धारणा भन्दा फरक सुनिन पनि सक्छन्।
यहाँ प्रयोग भएका फोटो, भिडियो र आवाजहरू AI प्रविधिबाट तयार पारिएका हुन्।
#JesusAndWine #IsDrinkingASin #CHRISTIANS&ALCOHOL #BibleKoKatha #NepaliBible #BibleStoriesInNepali #NepaliChristian #BibleInNepali #NepaliVoiceOver #BibleStories #Jesus #God #HolyBible #BiblicalStories #BibleStudyNepali #FaithStories
Become a member of Bible Ko Katha and enjoy exclusive perks:
/ @biblekokatha