NPL आउन तीन दिन बाँकी! TU Ground को नयाँ रुप! 😱🔥 | NPL Season 3 Final Preparation & Stadium Update!
Aajako Talks
0:00 / 0:00
NPL आउन तीन दिन बाँकी! TU Ground को नयाँ रुप! 😱🔥 | NPL Season 3 Final Preparation & Stadium Update!
17 369 просмотров · 12 часов назад
Aajako Talks
28,9 тыс. подписчиков
17 369 просмотров · 12 часов назад
NPL आउन तीन दिन बाँकी! TU Ground को नयाँ रुप! 😱🔥 | NPL Season 3 Final Preparation & Stadium Update!
Siddhartha Bank NPL 2026 (NPL Season 3) सुरु हुन अब मात्र केही दिन बाँकी छ। यसैक्रममा हाम्रो शान TU International Cricket Stadium, Kirtipur मा तयारी एकदमै तीव्र र 'Next Level' मा भइरहेको छ। आजको यो विशेष भिडियोमा हामी तपाईंहरूलाई TU मैदानको भर्खरैको ताजा दृश्य र भइरहेका ठूला परिवर्तनहरू देखाउनेछौँ!
NPL Season 3 मा यस पटक धेरै कुराहरू परिवर्तन हुँदैछन् जुन नेपाली क्रिकेट इतिहासमै पहिलो पटक हुन लागेको हो:
• 📺 Introduction of DRS (Decision Review System): मैदानमा एम्पायरिङलाई अझ सटिक बनाउन अन्तर्राष्ट्रिय स्तरको DRS प्रविधि र अत्याधुनिक क्यामेरा सेटहरू जडान गरिँदैछ।
• 🏟️ Upgraded Parapet & New Seating: दर्शकहरूको आरामको लागि नयाँ सोफा, कुर्सिहरू र प्यारापिटको व्यवस्थापन गरेर स्टेडियमलाई नयाँ लुक्स दिइएको छ।
• 💡 Floodlights & Digital Infrastructure: डे-नाइट म्याच र डिजिटल स्कोरिङका लागि संरचनाहरू अन्तिम चरणमा पुगेका छन्।
• 🏆 International Stars & Official T20 Status: यसपटक विश्व प्रसिद्ध खेलाडीहरू जस्तै David Warner, Shakib Al Hasan, र Jimmy Neesham जस्ता स्टारहरू मैदानमा उत्रिँदैछन् र ICC ले पनि यो प्रतियोगितालाई आधिकारीक List A T20 Status प्रदान गरिसकेको छ!
[Match & Teams Overview]
प्रतियोगिता October 26 देखि November 21, 2026 सम्म चल्नेछ, जहाँ कुल ८ वटा दिग्गज फ्रेन्चाइज टोलीहरू (Lumbini Lions, Sudurpaschim Royals, Biratnagar Kings, Janakpur Bolts, Pokhara Avengers, Kathmandu Gurkhas, Chitwan Rhinos, र Karnali Yaks) बीच ३२ वटा रोमाञ्चक भिडन्तहरू हुनेछन्।
भिडियोलाई अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनुहोला। तपाईंको मनपर्ने NPL टिम कुन हो? तल Comment Section मा भन्न नबिर्सिनुहोला!
NPL 2026 updates, NPL season 3 preparation, TU Cricket Ground new look, Nepal Premier League 2026, TU ground Kirtipur NPL preparation, NPL DRS system in Nepal, Nepal cricket news, NPL teams 2026, Kirtipur stadium update, Lumbini Lions defending champions, Siddhartha Bank NPL 2026, CAN NPL updates, David Warner in NPL, Shakib Al Hasan NPL Nepal, Nepal cricket stadium transformation, NPL new jersey & theme song, TU cricket ground preparation video
#NPL2026 #NepalPremierLeague #NPLSeason3 #TUCricketGround #NepaliCricket #KirtipurStadium #CricketAssociationOfNepal #SiddharthaBankNPL #NPLPreparation #Rhinos #Lions #Yaks #Gurkhas #Bolts #Royals #Avengers #Kings