Перейти к содержимому

किन लेण्डुप दोर्जेलाई दक्षिण एसियाकै गद्दार नेता मानिन्छ ? | Lendup Dorje Biography | Phalaicha

Phalaicha Entertainment

0:00 / 0:00

किन लेण्डुप दोर्जेलाई दक्षिण एसियाकै गद्दार नेता मानिन्छ ? | Lendup Dorje Biography | Phalaicha

182 636 просмотров · 4 года назад
Phalaicha Entertainment
225 тыс. подписчиков
182 636 просмотров · 4 года назад
किन लेण्डुप दोर्जेलाई दक्षिण एसियाकै गद्दार नेता मानिन्छ ? | Lendup Dorje Biography | Phalaicha #LendupDorje #LendupDorjeBiography #phalaichaentertainment Credit fo source: fairnepal.net BBC India Background Music: Youtube Audio Library Audio/Video: Krishna Udashi Advisor Kishor Shiwakoti Kshitiz Siwakoti Gaurav Darpan Leela Neupane Bishnu Dhital विदेशीसँग मिलेर आफ्नो देशमाथि गद्दारी गर्ने नेतालाई ‘लेण्डुप’ उपमा दिने गरिन्छ । खासमा लेण्डुप शब्द नाम हो तर पछिल्लो समय लेण्डुप शब्द विशेषण बनिसकेको छ । लेण्डुप शब्द कुनै व्यक्तिको नाम थियो भन्ने कुरा मानिसहरूको दिमागमा आउनु भन्दा पहिला नै यो शब्दले देशको लालगद्दार र घृणित कोही व्यक्तिको उपमा दर्शाउँछ । जनताको मतले जनताकै प्रतिनिधि बनेको व्यक्ति वा नेता तिनै जनतको कोखामा भाला रोपेर आफ्नै मातृभूमिलाई परचक्रीको हातमा सुम्पिने, आफ्नै देशको सार्वभौमिकता अर्को शक्तिशाली देशलाई खुसी साथ सुम्पिने राष्ट्रघाती प्रवृत्तिलाई लेण्डुप दोर्जेपथ भनिन्छ । लेण्डुप दोर्जे स्वतन्त्र सिक्किमका अन्तिम प्रधानमन्त्री हुन् । उनैले स्वतन्त्र सिक्किमको सार्वभौमिकतालाई खुसीसाथ भारतमा भेटी चढाएका थिए । त्यसलै लेण्डुप दोर्जेलाई विश्वका गद्दार नेताहरूको सूचीमा राखिन्छ र दक्षिण यसियाकै सबै भन्दा ठुलो राष्ट्रघाती, देशद्रोही र लालगद्दार मानिन्छ । उनलाई आफ्नै आमा कसाइको हातमा बेचेर प्राप्त सम्पतिले भोगविलासको जीवन बाँच्न खोज्ने मातृहन्ता मानिन्छ । हाल नेपालका ठूला भनौँदा पार्टीका मुख्य नेताहरू सोही बाटोमा रहेको आम जनताको अनुमान छ । त्यो कुरा नेपाली नेताहरूको राजनैतिक जीवनले क्रमश देखाउँदै पनि छ । त्यसैले नेपालका नेताहरूको बाटो पनि अन्ततः लेण्डुप मार्ग नै रहेको भान भइरहेको छ । पद र पैसाको लागि आफ्नै देशमाथि खेलबाड गरिरहेका नेपालका नेताहरू लेण्डुप दोर्जेका नयाँ संस्करण होइनन् भन्ने आधार नै छैन । यस सामग्रीमा हामीले को हुन् लेण्डुप दोर्जे? भन्ने बारे बिस्तृत रुपमा जानकारी गराएका छौँ । यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ । Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily. Website: https://phalaichakhabar.com/ Our next channel: Phalaicha Infotainment    / @roshandhimalofficial   Facebook Page:   / sirjanako.bagaicha