कनकासुन्दरी गाउँपालिका,जुम्ला नेपाल kanakasundari RM
kanaka khabar TV
0:00 / 0:00
कनकासुन्दरी गाउँपालिका,जुम्ला नेपाल kanakasundari RM
1 812 просмотров · 2 года назад
kanaka khabar TV
116 подписчиков
1 812 просмотров · 2 года назад
कनकासुन्दरी गाँउपालिका
नेपाली भाषा सभ्यता र संस्कृतीको उदभवस्थल अर्थात विश्वभर रहेका नेपालीलाई जोडने नेपाली भाषाको मुलथलो जुम्लाको सिंजा क्षेत्र । सन्सारभरका नेपालीसँग अमिट साइनो जोडीएको यहि ऐतिहासिक तथा पुरातात्विक गरिमाको क्षेत्र भएको ठाँउ हो जुम्लाको कनकासुन्दरी गाँउपालिका ।