हे कृष्ण | Hey Krishna | नेपाली कृष्ण भजन | युबराज बराल | New Nepali Krishna Bhajan 2083
Yubraj Baral
0:00 / 0:00
हे कृष्ण | Hey Krishna | नेपाली कृष्ण भजन | युबराज बराल | New Nepali Krishna Bhajan 2083
4 776 просмотров · 2 недели назад
Yubraj Baral
4,9 тыс. подписчиков
4 776 просмотров · 2 недели назад
🙏 हे कृष्ण | Hey Krishna 🙏
नेपाली मौलिक कृष्ण भजन — आध्यात्मिकता, भक्ति र कृष्णप्रेमले भरिएको यो भजन युबराज बरालको स्वर, शब्द र संगीतमा प्रस्तुत गरिएको छ।
श्रीकृष्णप्रतिको श्रद्धा र भक्तिभावलाई समेटिएको यस नेपाली कृष्ण भजनले तपाईंको मनमा शान्ति, सकारात्मक ऊर्जा र भक्तिको भावना जागृत गराओस्। 🦚🙏
🎵 गीत: हे कृष्ण (Hey Krishna)
🎤 स्वर, शब्द तथा संगीत: युबराज बराल
🎼 संगीत संयोजन / मिक्सिङ / मास्टरिङ: किशोर तिवारी
🎙️ स्टुडियो: ए टु स्टुडियो, चितवन
🎬 निर्देशन: चेतराज कंडेल
📹 छायांकन / सम्पादन: सुशान्त कंडेल
🎶 सरगम नेपाल, नारायणघाट
👦 बाल कलाकार: आयन बराल
कलाकारहरू:
• सफल अधिकारी
• ञन नाथ अधिकारी
• राजन काप्री
• सुष्मा भट्टराई
🙏 विशेष धन्यवाद:
• कृष्ण महाराज शास्त्री
• प्राणनाथ आश्रम परिवार, देवघाटधाम
• वागिश्वरी गौशाला, चितवन
🌸 राधे राधे 🙏 जय श्रीकृष्ण 🦚
यदि तपाईंलाई यो नेपाली कृष्ण भजन मनपर्छ भने भिडियोमा ❤️ Like, 💬 Comment र 🔔 Channel Subscribe गर्न नभुल्नुहोला। तपाईंको माया र साथले नेपाली मौलिक भजन तथा आध्यात्मिक संगीत सिर्जनामा अझ धेरै प्रेरणा मिल्नेछ।