१२ वर्ष नेतृत्व-पुष्पा तेल्स्यो तमुको प्रेरक यात्राको कथा
Street Nepal
0:00 / 0:00
१२ वर्ष नेतृत्व-पुष्पा तेल्स्यो तमुको प्रेरक यात्राको कथा
65 просмотров · 3 нед. назад
Street Nepal
73,3 тыс. подписчиков
65 просмотров · 3 нед. назад
कास्कीको ल्होँगो अर्थात् ल्वाङ गाउँमा जन्मिएकी पुष्पा तेल्स्यो तमुको जीवनयात्रा धम्पुसमा आएर नयाँ अध्यायसँग जोडियो । जन्मभूमिको माटो र कर्मभूमिको सम्बन्धले उहाँको जीवनलाई केवल एउटा गाउँकी छोरी र बुहारीको परिचयमा सीमित राखेन । तमु समुदायको भाषा, संस्कार, संस्कृति र पहिचानलाई आत्मसात् गर्दै त्यसको संरक्षण र पुस्तान्तरणको अभियानमा उहाँ निरन्तर सक्रिय रहनुभयो । सामाजिक सेवासँगै नेतृत्व र महिला सहभागिताका क्षेत्रमा उहाँले बनाएको आफ्नो छुट्टै पहिचान आज धम्पुसदेखि तमु समुदायसम्म परिचित छ ।