Перейти к содержимому

आजको राशिफल | २०८३ कार्तिक १८ गते बुधवार | November 04, 2026 | 2083 Kartik 18 | Aaja Ko Rashifal

Dharma Sanskriti

0:00 / 0:00

आजको राशिफल | २०८३ कार्तिक १८ गते बुधवार | November 04, 2026 | 2083 Kartik 18 | Aaja Ko Rashifal

9 161 просмотр · 17 ч назад
Dharma Sanskriti
368 тыс. подписчиков
9 161 просмотр · 17 ч назад
आजको राशिफल बुधवार, कार्तिक १८, २०८३ ०४ नोभेम्बर सन् २०२६ नेपाल संवत् ११४६ Today's Rashifal November 04, 2026, Wednesday Horoscope Prediction कार्तिक १८ गते बुधवारको राशिफल कार्तिक कृष्ण (कौलागा) दशमी, मघा नक्षत्र, सिंह राशिको चन्द्रमा, ब्रह्म योग, विष्टि/भद्रा र बब करण, रौद्र नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, बुधवारको राशिफल, बिहीवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८३ सालको वार्षिक राशिफल, नेपाली राशिफल, कार्तिक महिनाको राशिफल, मासिक राशिफल, मार्गशीर्ष महिनाको राशिफल, २०८४ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, कार्तिक कृष्ण पक्ष, दशमी तिथि, मघा नक्षत्र, ब्रह्म योग, विष्टि/भद्रा करण, बब करण, रौद्र नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु आनन्दादि योग : चर, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : उत्तर (दिउँसो ०१:१९ बजेसम्म) त्यसपछि आग्नेय, वारशूल : उत्तर, वाणपञ्चकमध्ये रोग वाण : दिउँसो १०:३१ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:१७ बजे र सूर्यास्त : साँझ ०५:१६ बजे चन्द्रास्त : दिउँसो ०१:२३ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०१:२१ बजे अभिजित मुहूर्त :– आज बुधवार भएकाले अभिजित मुहूर्त शुभ समय मानिंदैन । चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– लाभ वारवेला : बिहान ०६:१७ देखि ०७:३९ सम्म, साँझ ०३:५४ देखि ०६:५४ सम्म र भोलि बिहान ०४:३९ देखि सूर्योदयसम्म अमृत वारवेला : बिहान ०७:३९ देखि ०९:०२ सम्म र बेलुका १०:०९ देखि ११:४६ सम्म काल वारवेला : बिहान ०९:०२ देखि १०:२४ सम्म र भोलि बिहान ०३:०२ देखि ०४:३९ सम्म शुभ वारवेला : बिहान १०:२४ देखि ११:४७ सम्म र बेलुका ०८:३१ देखि १०:०९ सम्म रोग वारवेला : दिउँसो ११:४७ देखि ०१:०९ सम्म र मध्यरात्रीपछि ०१:२४ देखि ०३:०२ सम्म उद्वेग वारवेला : दिउँसो ०१:०९ देखि ०२:३१ सम्म र बेलुका ०६:५४ देखि ०८:३१ सम्म चर वारवेला : दिउँसो ०२:३१ देखि ०३:५४ सम्म र मध्यरात्रीपूर्व ११:४६ देखि ०१:२४ सम्म होराको समय सारिणी :– सूर्यको होरा : दिउँसो १०:५२ देखि ११:४७ सम्म, साँझ ०५:१६ देखि ०६:२१ सम्म, मध्यरात्रीपछि १२:५२ देखि ०१:५७ सम्म चन्द्रको होरा : बिहान ०७:१२ देखि ०८:०७ सम्म, दिउँसो ०१:३६ देखि ०२:३१ सम्म, राती ०८:३१ देखि ०९:३६ सम्म, भोलि बिहान ०४:०७ देखि ०५:१२ सम्म मङ्गलको होरा : दिउँसो ०९:५७ देखि १०:५२ सम्म, साँझ ०४:२१ देखि ०५:१६ सम्म, राती ११:४६ देखि १२:५२ सम्म बुधको होरा : बिहान ०६:१७ देखि ०७:१२ सम्म, दिउँसो १२:४१ देखि ०१:३६ सम्म, बेलुका ०७:२६ देखि ०८:३१ सम्म, भोलि बिहान ०३:०२ देखि ०४:०७ सम्म बृहस्पतिको होरा : बिहान ०९:०२ देखि ०९:५७ सम्म, बेलुका ०३:२६ देखि ०४:२१ सम्म, राती १०:४१ देखि ११:४६ सम्म शुक्रको होरा : दिउँसो ११:४७ देखि १२:४१ सम्म, साँझ ०६:२१ देखि ०७:२६ सम्म, मध्यरात्रीपछि ०१:५७ देखि ०३:०२ सम्म शनिको होरा : बिहान ०८:०७ देखि ०९:०२ सम्म, दिउँसो ०२:३१ देखि ०३:२६ सम्म, राती ०९:३६ देखि १०:४१ सम्म, भोलि बिहान ०५:१२ देखि सूर्योदयसम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ११:४७ देखि ०१:०९ सम्म यमघण्ट : बिहान ०७:३९ देखि ०९:०२ सम्म गुलिक काल : बिहान १०:२४ देखि ११:४७ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा दक्षिण र पश्चिम दिशाको तथा दिउँसो ०१:१९ बजेपछि वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा मिठाइ वा तिल खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १९ गते : श्री रमा एकादशी व्रत, गोवत्स द्वादशी, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), पसल थाप्ने (दोकान खोल्ने) २० गते : श्री शुक्र प्रदोष व्रत (विशेषतः दाम्पत्य कलह निवारण र सुखसम्मृद्धिका लागि), यम दीपदान (मृत्युनिवारणको उद्देश्यले साँझमा घरबाहिर चारचोसे दियोमा बत्ती बाल्ने दिन), धनत्रयोदशी (धनतेरस पर्व) २१ गते : यमपञ्चक प्रारम्भ, काग तिहार, काक बलि, स्वान्तिचह्रे पूजा, धन्वन्तरी जयन्ती, कामेश्वरी जयन्ती आज जन्मिएका सबै बालबालिकाको सिंह राशि हुनेछ । बिहान ०६:४५ बजेसम्म मघा नक्षत्रको समयावधि हो । यस नक्षत्रलाई गण्डमूल संज्ञक नक्षत्र मान्ने चलन छ । यस नक्षत्रमा जन्मिएका बालबालिकाको सामान्य परिस्थितिमा जन्मकालको २७ दिनभित्र गण्डमूल शान्तिकर्म गर्ने शास्त्रीय विधान रहेको देखिन्छ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:49 #पञ्चाङ्ग 03:08 #शुभ_साइत 05:11 #मेष 07:49 #बृष 10:08 #मिथुन 12:31 #कर्कट 14:50 #सिंह 17:08 #कन्या 19:31 #तुला 21:47 #बृश्चिक 24:02 #धनु 26:22 #मकर 28:40 #कुम्भ 31:00 #मीन 33:14 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope # दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Wednesday's horoscope, Thursday's horoscope, Daily horoscope, Weekly horoscope, Annual horoscope for 2083, Nepali horoscope, Kartik month horoscope, Monthly horoscope, Margashirsha month horoscope, Annual horoscope for 2084, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Kartik Krishna Paksha, Dashami Tithi, Magha Nakshatra, Brahma Yoga, Bishti/Bhadra Karana, Bab Karana, Raudra Samvatsar, Surya Dakshinayan, Autumn