Перейти к содержимому

I'm Very Happy 🥰 बारीको नल जलाउँदा यति रमाइलो 😍 Village Life

Sita Subash Vlogs

0:00 / 0:00

I'm Very Happy 🥰 बारीको नल जलाउँदा यति रमाइलो 😍 Village Life

14 194 просмотра · 23 часа назад
Sita Subash Vlogs
48,5 тыс. подписчиков
14 194 просмотра · 23 часа назад
#sitasubashvlogs #villagelife #village #family #familyvlog #happy #dance #husbandwife #love #vlog #vlogvideo आज आफ्नै बारीमा काम नलाग्ने नलका डाँठ, सुकेका गारा तथा फोहोरमैला सफा गर्ने क्रममा जलाएका हौँ। गाई–गोरु नभएकाले खेतबारीमा धेरै जम्मा भएका यस्ता अवशेषहरू सफा गरेर व्यवस्थापन गर्ने क्रममा हल्का आगो बालेर रमाइलो पनि गर्‍यौँ। यो आगो कसैलाई दुःख, बाधा वा कुनै किसिमको नोक्सानी पुर्‍याउने उद्देश्यले बालिएको होइन। आफ्नै बारीको काम गर्दै गाउँघरको वातावरणमा बुढाबुढी, भाइबहिनीहरूसँगै नाच्दै, गाउँदै र हाँस्दै बिताएको रमाइलो क्षण हो। खेतीपातीको कामसँगै यसरी आफ्नै गाउँघरमा परिवारसँग मिलेर रमाइलो गर्दा कामको थकान पनि बिर्सिन्छ। यही हो हाम्रो सरल गाउँले जीवन—मेहनत, माया, हाँसो र खुसी। भिडियो मन परेमा Like, Comment, Share र Channel Subscribe गरिदिनुहोला।