Ep766 Narayan Baba भागवत प्राप्ति हुने साधन के हो? के साधना गरेर नारायण बाबा लाई भागवत प्राप्ति भयो?
Swadharma TV ∞ Suvas Agam
0:00 / 0:00
Ep766 Narayan Baba भागवत प्राप्ति हुने साधन के हो? के साधना गरेर नारायण बाबा लाई भागवत प्राप्ति भयो?
2 927 просмотров · 17 часов назад
Swadharma TV ∞ Suvas Agam
119 тыс. подписчиков
2 927 просмотров · 17 часов назад
नेपाल भूमि मा जन्मेका नारायण बाबा भागवत प्राप्त सन्त हुनुहुन्छ । वहाँ को साधना कसरी भयो , के साधन बाट यो कुरा सम्भव भयो होला। नेपाल ले नचिनेको भागवत प्राप्त सन्त नारायण बाबाको साधनाको कथा र साधना विधि का बारेमा आज हामीले केही कुरा जान्ने छौ। भागवत प्राप्ति हुने साधन के हो ? के साधना गरेर नारायण बाबा लाई भागवत प्राप्ति भयो ? यो कुरा जान्न यो अंक नछुटाउनु होला। र वहाँ लाई भेट्न भोलि बाबा वृन्दावन निकुञ्ज धाम मा १० बजे पछि अवश्य आउनु होला।