Old Lok Songs Collection | पुराना मौलिक नेपाली लोकगीतहरु | Evergreen Melodious Folk Songs store
Kiran Sapkota
0:00 / 0:00
Old Lok Songs Collection | पुराना मौलिक नेपाली लोकगीतहरु | Evergreen Melodious Folk Songs store
1 890 822 просмотра · 6 лет назад
Kiran Sapkota
24,7 тыс. подписчиков
1 890 822 просмотра · 6 лет назад
#kiransapkota #oldnepalilokgeet #HAPPYDASHAIN
हेर्दै हुनुहुन्छ भने कृपया Subscribe जरुर गर्नुहोला । र अन्त्यसम्म हेर्नुहोला।
मेरो च्यानलका अन्य भिडियोहरु पनि हेरेर प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछु ।
visit the channel !
all copyright reserved with @MusicNepalPvtLtd
यो भिडियो बिलकुल मनोरञ्जनको लागि अपलोड गरिएको हो ।यस भिडियोमा समावेश भएका गीतहरुको सम्पूर्ण प्रतिलिपी अधिकार सम्बन्धित गीतका स्रष्टा तथा सर्जकहरु तथा म्युजिक नेपाल मा नै रहन्छ ।
यदी तपाईंलाई यो कलेक्सन मन पर्यो भने हाम्रो च्यानललाई सव्सक्राइव तथा भिडियोलाई शेयर गरिदिनुहोला, धन्यवाद । यस भित्र समावेश गीत हरु क्रमैसंग निम्मानुसार रहेका छन् ।
१. असारै महिनामा
२. बाबरी फुलको बोट
३. बेनीको बजार
४.भैंसी लड्यो है मायाँ
५.भिज्यो तिम्रो रातो पछ्यौरी नि लै लै
६.बाटो छ भिरालो
७.घाँस काट्ने खुर्केर
८.सिमसिमे पानीमा
९.सिन्धुलिगढी घुमेर हेर्दा
१०.सुरिलो रुख सल्लै हो
११.ठमेल ठमेलमा बाबा तिमिलाई
१२.तिम्रो नै मायाँ लाग्दछ साईंली
१३.तिरिरी मुरली बज्यो बनैमा
१४.सलल जाउँ हिंड रेलैमा
१५?कान्छी मट्याङट्याङ
१६.कलिलो तामालाई
१७.लाहुरेको रेलीमाई फेसनै राम्रो
१८.मलाई खुत्रुक्कै पार्यो जेठान
१९.सल्लै हो जोवन कल्लाई हो
२०.उकालीमा पनि हजुर
२१.भिज्यो तिम्रो रातो पछ्यौरी
२२.बेनीको बजार
२३.भैंसी लड्यो ।