Перейти к содержимому

१ लाख बोधिचित्त अभ्यास | बज्रयान ङोन्ड्रोको गहिरो रहस्य | nyondro practice | #bodhicitta #nyondro

vajra budhicitta institute

0:00 / 0:00

१ लाख बोधिचित्त अभ्यास | बज्रयान ङोन्ड्रोको गहिरो रहस्य | nyondro practice | #bodhicitta #nyondro

2 511 просмотров · 3 недели назад
vajra budhicitta institute
1,29 тыс. подписчиков
2 511 просмотров · 3 недели назад
भिडियोमा हामी 'ङोन्डो' (Ngondro) वा पूर्व अभ्यासको बारेमा गहिराइमा चर्चा गर्नेछौं। धेरैले यसलाई सामान्य तयारी मात्र ठान्छन्, तर महान् गुरुहरूका अनुसार यो मुख्य साधना भन्दा पनि शक्तिशाली हुन्छ। यसले हाम्रो मनको फोहोर पखाली आध्यात्मिक यात्राको लागि तयार पार्छ। यस प्रवचनमा विशेष रूपमा: यस भिडियोमा बज्रयान ङोन्ड्रो अभ्यासअन्तर्गत १ लाख बोधिचित्त जप/अभ्यास कसरी गर्ने भन्ने विषयमा सरल तरिकाले जानकारी प्रस्तुत गरिएको छ। 🙏 बोधिचित्त भनेको सबै प्राणीहरूको हित र कल्याणका लागि बुद्धत्व प्राप्त गर्ने पवित्र संकल्प हो। यस अभ्यासमार्फत आफ्नो मनमा मैत्री, करुणा र सबै प्राणीप्रतिको हितकारी भावना विकास गर्दै बोधिचित्तलाई क्रमशः बलियो बनाउने प्रयास गरिन्छ। यस भिडियोमा १ लाख बोधिचित्त अभ्यास गर्दा कसरी संकल्प गर्ने, कसरी अभ्यास गर्ने र अभ्यासको समयमा आफ्नो मनोभाव कस्तो राख्ने भन्ने विषयमा चर्चा गरिएको छ। यदि तपाईं बज्रयान बौद्ध धर्म, ङोन्ड्रो, मण्डल अर्पण तथा प्रामाणिक धर्म शिक्षामा रुचि राख्नुहुन्छ भने, यो भिडियो तपाईंका लागि उपयोगी हुनेछ। 🙏 भिडियो मन परे Like, Share, Comment गर्नुहोस् र यस्ता धर्मोपदेशहरू नियमित रूपमा प्राप्त गर्न Subscribe गर्न नबिर्सनुहोस्। Facebook : https://www.facebook.c... Tiktok-: https://www.tiktok.com... यदि यस भिडियोसँग सम्बन्धित कुनै जिज्ञासा, दुविधा वा अन्य प्रश्नहरू छन् भने, निसंकोच मसँग सम्पर्क गर्न सक्नुहुन्छ। सकेसम्म सही र प्रामाणिक रूपमा तपाईंका प्रश्नहरूको उत्तर दिने प्रयास गर्नेछु। 📞 सम्पर्क नम्बर: 9861922928 धर्मप्रति तपाईंको रुचि, अध्ययन र अभ्यास निरन्तर प्रगति हुँदै जाओस् #बुद्धिचित्त #Bodhicitta #ङोन्ड्रो #Ngondro #महायान #वज्रयान #बौद्धधर्म #करुणा #मैत्री #ध्यान #बुद्धमार्ग #buddha #buddha