Перейти к содержимому

स्पेनमा इम्मिग्रेशन खुल्यो !! TRC बनाउने मौका 🔥 2026 Immigration Open Update

DG VLOGS

0:00 / 0:00

स्पेनमा इम्मिग्रेशन खुल्यो !! TRC बनाउने मौका 🔥 2026 Immigration Open Update

3 133 просмотра · 6 мес. назад
DG VLOGS
26 тыс. подписчиков
3 133 просмотра · 6 мес. назад
“स्पेन सरकारले 2026 मा नयाँ immigration नियम ल्याएको छ जसले धेरै विदेशी नागरिकहरूलाई legal residence र work permit पाउने मौका दिएको छ। यस भिडियोमा तपाईंले थाहा पाउनुहुनेछ: ✔️ कसले आवेदन दिन सक्छ ✔️ कति समय बस्नुपर्छ (५ महिना rule) ✔️ तुरुन्त काम गर्न पाइन्छ कि पाइँदैन ✔️ आवश्यक कागजातहरू ✔️ आवेदन गर्ने अन्तिम मिति (30 June 2026) ✔️ 1 वर्षको residence permit र extension process 📢 विशेष जानकारी: Application दर्ता भएपछि नै तपाईंले स्पेनभरि काम गर्न पाउनुहुन्छ — यो सबैभन्दा ठूलो अवसर हो! 2️⃣ आवेदन सुरु हुने सम्भावित मिति: 💻 Online: १६ अप्रिल २०२६ 🏢 Office: २० अप्रिल २०२६ 3️⃣ अन्तिम मिति: ३० जुन २०२६ 👉 यदि तपाईं स्पेनमा हुनुहुन्छ वा आउने योजना बनाइरहनुभएको छ भने, यो भिडियो अन्त्यसम्म हेर्नुहोस्। 👍 Like | 🔔 Subscribe | 📤 Share गर्नुहोस् #spainimmigration #Spain2026 #WorkPermitSpain #SpainVisa #NepaliInSpain #Arraigo #SpainLaw #EuropeJobs #ImmigrationUpdate #SpainOpen