Перейти к содержимому

मोदी, सी जिनपिङ र ह्वाइट हाउसको आपत्कालीन निर्णय, विश्वको साथ तर विदेशी सेनालाई 'नो इन्ट्री'!

Pressmandu TV

0:00 / 0:00

मोदी, सी जिनपिङ र ह्वाइट हाउसको आपत्कालीन निर्णय, विश्वको साथ तर विदेशी सेनालाई 'नो इन्ट्री'!

41 489 просмотров · 16 часов назад
Pressmandu TV
183 тыс. подписчиков
41 489 просмотров · 16 часов назад
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपाललाई भारत, चीन, अमेरिका, बेलायत लगायतका देश तथा विश्व बैंकले खर्बौँको सहयोग घोषणा गरेका छन्। विश्व बैंकले २५ अर्ब र बेलायतले १ अर्बभन्दा बढीको सहयोग दिने भएका छन्। तर, यति ठूलो सहयोग आइरहँदा प्रधानमन्त्री बालेन्द्र शाह (PM Balen) को सरकारले अमेरिका, भारत र चीन लगायतका देशबाट आउन लागेका 'विदेशी खोज तथा उद्धार टोली' लाई नेपाल प्रवेशमा रोक लगाएको छ। आखिर किन नेपालले विदेशी सेना फर्कायो? के २०७२ सालको भूकम्पको पाठ सिकेको हो? नेपाली सेना र एकद्वार प्रणालीको महत्त्वसहितको सम्पूर्ण विश्लेषण यस भिडियोमा हेर्नुहोस्। #BhotekoshiFlood #PMBalen #SwarnimWagle #NepalFlood #NepalArmy #InternationalAid #NepaliNews #FactAnalysis #NepalUpdate #WorldBank Its a Presentations of Pressmandu Tv : Host: Guest: Camera :Sita Ram Basnet Editing Station : BB Creations Contract Us For Advertisements :9851432132 Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission. Subscribe Pressmandu Tv for quality Nepali videos and more.