Teachings on Christian Family, Part-2| ख्रिष्टियन परिवार सम्बन्धि शिक्षा - २| Ps. Lazarus Thulung
Jyoti Church Damak
0:00 / 0:00
Teachings on Christian Family, Part-2| ख्रिष्टियन परिवार सम्बन्धि शिक्षा - २| Ps. Lazarus Thulung
22 205 просмотров · 2 года назад
Jyoti Church Damak
5,62 тыс. подписчиков
22 205 просмотров · 2 года назад
Words of Teaching By Pastor Lazarus Thulung, Jyoti Great Commission Church, Lalitpur.
This is second part of the teachings on Christian family, we will upload second and third part of the sermon in the later videos.
Link for the first part of the teachings- • Teachings on Christian Family | ख्रिष्टिय...
Thank you for joining. God be praised.
Main Verse कलस्सी 3:18-25
पत्नी हो, प्रभुको दृष्टिमा सुहाउँदो गरी आ-आफ्ना पतिहरूका अधीनमा बस।
19पति हो, आ-आफ्ना पत्नीहरूलाई प्रेम गर र तिनीहरूप्रति कठोर नहोओ।
20छोरा-छोरी हो, प्रत्येक कुरामा आफ्ना आमा-बुबाको आज्ञापालन गर। किनकि यस कुराले प्रभुलाई प्रसन्न तुल्याउँछ।
21बुबा हो, आफ्ना छोरा-छोरीहरूलाई रीस नउठाओ, नत्रता तिनीहरू निराश हुनेछन्।
22कमारा हो, प्रत्येक कुरामा यस संसारका आफ्ना मालिकहरूलाई आँखाका अगाडि खुशी तुल्याउने मात्र होइन, तर साँचो हृदयले प्रभुको डर राखेर तिनीहरूका अधीनमा बस। 23तिमीहरू जे गर्छौ दिलोज्यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्तै, 24यो जानेर कि तिमीहरू आफ्ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्टको सेवा गरिरहेका छौ। 25किनकि आफूले गरेका कुकर्मको फल कुकर्मीले पाउनेछ, र यसमा पक्षपात हुँदैन।
#wordofgod
#Teachings on Christian family
Facebook page- Jyoti church damak-5
/ jyotichurchdamak
Jyoti church Damak - 5