Перейти к содержимому

Session 2604

Standing on the Word

0:00 / 0:00

Session 2604

46 просмотров · 13 дн. назад
Standing on the Word
25 подписчиков
46 просмотров · 13 дн. назад
यर्मिया ९:२३-२४, यूहन्ना १७:३, फिलीप्पी ३:८-१०, एफिस्सी १:१७-१८ मेरो दृढ उद्देश्य यो छ कि म परमेश्‍वरलाई चिन्न सकूँ, ताकि म अलि अलि गर्दै उहाँसँग अझ गहिरो र घनिष्टरूपले परिचित हुन सकुँ। उहाँको अचम्मको गुणहरूलाई अझ बढी बलियो र स्पष्टरूपले चिन्न, बुझ्न, र जान्न सकूँ। र त्यसरी नै उहाँको पुनरूत्थानबाट आएको शक्तिलाई थाहा पाउन सकूँ र उहाँको दुख: भोगमा-मृत्युसम्म पनि सहभागि हुन सकूँ ताकि म उहाँको प्रतिरूपमा निरन्तररूपमा परिवर्तन हुन सकूँ। फिलिप्पी ३:१० (Amplified) Bachan ma Jaraa, Adrian Dewan, 2024, https://open.spotify.com/track/4h4DNZ... Amazon.com Song ID: 200000588723530