भदाले फुपूलाई यस्तो के आग्रह गरेछन् त? 🤣कुरा सुन्नेबित्तिकै हाँसो रोक्नै गाह्रो! 😂❤️।
Anzee Gurung
0:00 / 0:00
भदाले फुपूलाई यस्तो के आग्रह गरेछन् त? 🤣कुरा सुन्नेबित्तिकै हाँसो रोक्नै गाह्रो! 😂❤️।
135 просмотров · 13 дн. назад
Anzee Gurung
47 подписчиков
135 просмотров · 13 дн. назад
गाउँघरको आफ्नै परिवेश, आफ्नै बोली अनि आफ्नै रमाइलो ठट्टासँगै प्रस्तुत गरिएको Organic दोहोरी गीत ❤️🎶
फुपू, भदा अनि बुहारीको कुराकानीमा लुकेको गाउँघरको मिठो हाँसो र रमाइलो गफगाफलाई यो दोहोरीमा प्रस्तुत गरेका छौँ। 😄
कस्तो लाग्यो भिडियो? हेरेर आफ्नो प्रतिक्रिया Comment मा लेख्न नभुल्नुहोला। 🙏❤️
भिडियो मन परे Like, Comment, Share गर्नुहोस् र यस्तै गाउँघरका रमाइला भिडियोका लागि Subscribe गर्नुस्। 🔔
#OrganicDohori #NepaliDohori #GaunGharKoRamailo #NepaliSong #DohoriGeet #GaunGhar #NepaliCulture #LokDohori #RamailoDohori #NepaliViral #GauGharKoGeet #NepaliEntertainment