बर्दियामा बेवारिसे बनेको पन्टुन ब्रिज धादिङ ल्याएर फुर्केखोलामा लगाइने | Kantipur Samachar
Kantipur TV HD
0:00 / 0:00
बर्दियामा बेवारिसे बनेको पन्टुन ब्रिज धादिङ ल्याएर फुर्केखोलामा लगाइने | Kantipur Samachar
4 528 просмотров · 6 ч назад
Kantipur TV HD
3,8 млн подписчиков
4 528 просмотров · 6 ч назад
बर्दियामा बेवारिसे बनेको पन्टुन ब्रिज धादिङ ल्याएर फुर्केखोलामा लगाइने | Kantipur Samachar
बर्दियाको कोठियाघाटमा ११ वर्षदेखि थन्किएर बसेको पन्टुन ब्रिज धादिङको फुर्केखोलामा ल्याएर जडान गरिने भएको छ। भदौ १० गतेको बाढीले फुर्केखोलास्थित त्रिशुली नदिमाथिको पुल बगाउँदा सास्ती खेपिरहेका धादिङ्गका ८ वटा स्थानीय तहका नागरिकलाई यहाँ पन्टुन ब्रिज जोडिएपछि सहज हुनेछ । विपद प्राधिकरणले अनुमति दिएपछि धादिङका स्थानीय तहहरूको पहलमा राजापुर सिँचाई आयोजना मातहत रहेको यो पुल धादिङ ल्याउन बुधबारदेखि प्रक्रिया सुरु भएको हो। धादिङबाट पोषनाथ अधिकारीको रिपोर्ट
#KantipurTVHD #KantipurNews #Kantipur
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd