कलस्सी १ः१८–२० | चर्चमाथि ख्रीष्टको सर्वोच्चता | Colossians Series | Nepali Christian Sermon
Grace Church Butwal
0:00 / 0:00
कलस्सी १ः१८–२० | चर्चमाथि ख्रीष्टको सर्वोच्चता | Colossians Series | Nepali Christian Sermon
139 просмотров · 3 нед. назад
Grace Church Butwal
1,1 тыс. подписчиков
139 просмотров · 3 нед. назад
यो ग्रेस चर्च बुटवलको साप्ताहिक आराधना संगतिमा प्रचार गरिएको सृङ्खलाबद्ध व्याख्यात्मक प्रचार हो ।
------------------
वचन–खण्ड : कलस्सी १ः१८–२०
मुल विषय : येशू ख्रीष्ट चर्चमाथि सर्वोच्चता हुनुहुन्छ ।
१. ख्रीष्ट नै मण्डलीको पुनरूत्थानको ग्यारेन्टी हुनुहुन्छ (१८)
२. ख्रीष्टको रगत नै परमेश्वर र मण्डलीको मिलापको माध्यम हो (१९–२०)
प्रचारकः पा. दुर्गा के.सी.
मितिः २०८३ असोज २४
------------------
यो भन्दा अघिल्लो वचन सृङ्खलाहरु सुन्नको लागि तलको लिङ्कमा थिच्नुहोस् ।
एफिसी : http://bit.ly/3LokbZr
मर्कूस : https://bit.ly/4r78OEq
उपदेशक : https://bit.ly/4r78Ufg
उत्पत्ति : https://bit.ly/4pR5Wuj
------------------
यो च्यानल ग्रेस चर्च बुटवलको आधिकारिक च्यानल (Official Channel) हो । यो ग्रेस चर्चको मिडिया सेवा हो । यस च्यानलमा ग्रेस चर्च बुटवलको साप्ताहिक संगतिका वचनहरू, तालिमहरू र सेमिनारहरूका भिडियो सामाग्रीहरू प्रस्तुत गर्नेछाैं । यस च्यानलको उद्देश्य हाम्रा चर्च सदस्यहरुलाई साप्ताहिक संगतिमा प्रचार गरिएका वचनहरू पुनः सुन्नको लागि उपलब्ध गराउनु र अन्य चर्चका विश्वासीहरुलाई पनि बाइबलीय शिक्षाको पहुचद्वारा आशिषित बनाउनु हो । नियमित रुपमा वचनहरु सुन्न र भिडियो हेर्नको लागि यस च्यानललाई सस्क्राईब (Subscribe) गर्नुहोस् । यस च्यानलका सामाग्रीहरु अनुमतिबिना जथाभावी डाउनलोड गरेर वितरण गर्न सशक्त मनाही छ ।
------------------
#gracechurchbutwal
#nepalichrisitansermon
#expositorypreaching
#colossians1
#supermacyofchrist