Перейти к содержимому

भाग -२ श्रीमद्भागवत महापुराण मूल पाठ । Episode -2 Srimad Bhagawat Patha By Acharya Ramanuj Nepal

Acharya Ramanuj Nepal आचार्य रामानुज नेपाल

0:00 / 0:00

भाग -२ श्रीमद्भागवत महापुराण मूल पाठ । Episode -2 Srimad Bhagawat Patha By Acharya Ramanuj Nepal

50 317 просмотров · 5 лет назад
Acharya Ramanuj Nepal आचार्य रामानुज नेपाल
44,9 тыс. подписчиков
50 317 просмотров · 5 лет назад
पिवत भागवतं रसमालयम् ....... श्रीमद्भागवत महापुराण सम्पूर्ण वेदको सार हो। धर्म, अर्थ, काम, मोक्ष यी चार ओटै पुरुषार्थ प्रदान गर्ने यो महापुराण सर्वेश्वर भगवान श्रीकृष्णको वाङ्मय विग्रह हो। भागवतको पारायण पाठ तथा श्रवणको अत्यधिक महत्त्व रहेको छ। आफ्ना दिवंगत पितृहरूको मोक्षका लागि श्रीमद्भागवतकै पाठ गर्नुपर्दछ । यस कार्यक्रममा आ आफ्ना मोबाइल, कम्प्युटर आदि साधनद्वारा स्क्रीनमा हेरेर पढ्न सकिने गरी समग्र श्लोकहरूको टंकण र संयोजन गरिएको हुँदा भागवत पाठको अभ्यास गर्न चाहने महानुभावहरूका लागि अझै उपयोगी हुने विश्वास लिइएको छ। _______________________________________________________ आयोजक — अष्ट्रेलिया निवासी भक्त-भागवतहरू( ७ परिवार ) _______________________________________________________ प्राविधिक :- छायांकन - पुरुषोत्तम कट्टेल (सरस) सम्पादन - पुरुषोत्तम कट्टेल / पुष्पराज न्यौपाने प्रविधि ( स्क्रिप्ट ) - देवराज पौडेल संगीत - साधक धनन्जय (स्वयम्भू ) _______________________________________________________ website * https://bhaktiprapatti.com/ Facebook *   / acharyashreeramanujnepal   instagram *   / nepalramanuj   Twitter *   / nepal_ramanuj   _______________________________________________________ #Bhagwat #Shreemad_Bhagawat_Puran #Bhagawat_Path #Bhagawad_Mul_Path #Ramanuj_Nepal #श्रीमद्भागवत #श्रीमद्भागवत_महापुराण #भागवद_पाठ #भागवत_मूल_पाठ #Shreemad_Bhagawat_Sanskrit