Перейти к содержимому

Kaski Modernized Academy | गोल्डेन ढाका टोपी – सिजन ४ #gdt #b2d

B2D Entertainment

0:00 / 0:00

Kaski Modernized Academy | गोल्डेन ढाका टोपी – सिजन ४ #gdt #b2d

5 413 просмотров · 11 месяцев назад
B2D Entertainment
44,4 тыс. подписчиков
5 413 просмотров · 11 месяцев назад
🏆 गोल्डेन ढाका टोपी – सिजन ४ 🎉 ग्राण्ड फिनालेको नतिजा घोषणा 🙏 सम्पूर्ण सहभागी टोली, निर्णायक, अतिथि तथा दर्शक महानुभावलाई धन्यवाद गर्दै, यसपटकको प्रतियोगिताका विजेताहरु यस प्रकार रहेका छन् : 🥇 विजेता (Winner) : स्नो भ्यू ई. बि. स्कूल, हेमजा, पोखरा 🥈 द्वितीय (Second) : श्री सिद्धि विनायक मा. वि., भरतपुर, चितवन 🥉 तृतीय (Third) : पूर्णिमा सांस्कृतिक कला केन्द्र, महेन्द्रपुल, पोखरा 🏅 चौथो स्थान (4th Place) : न्यू ग्यालेक्सी सेकेन्डरी स्कूल – समूह A, पोखरा 🎖️ पाँचौं स्थान (5th Place) : बगिना कला पाठशाला, रानीपौवा, पोखरा ✨ उत्कृष्ट नृत्य निर्देशक (Best Choreographer) : कपिल श्रेष्ठ (पूर्णिमा सांस्कृतिक कला केन्द्र) 🎶 यो यात्रामा सहभागी सबै समूहलाई हार्दिक धन्यवाद, तपाईंहरुको योगदानले नेपाली कला, संस्कृति र परम्परालाई अझ उजागर गर्न सहयोग पुर्‍याएको छ। 🙏 👉 अर्को सिजनमा अझै भव्य रुपमा भेट्ने आशा राख्दै — B2D Dance School #GoldenDhakaTopi #Season4 #GrandFinale #DanceCompetition #PokharaEvents #B2DDanceSchool #NepaliCulture #DanceNepal #Winner #NepalTalent