Moldova मा Basic Salary कति?? नेपालीले महिनामा कति कमाउछ?
NabeenNB
0:00 / 0:00
Moldova मा Basic Salary कति?? नेपालीले महिनामा कति कमाउछ?
2 525 просмотров · 1 месяц назад
NabeenNB
3,56 тыс. подписчиков
2 525 просмотров · 1 месяц назад
नमस्कार सबैलाई 🙏
आजको भिडियोमा हामीले Moldova मा काम गर्ने
नेपालीहरुको लागि महत्त्वपूर्ण विषय माल्दोभाको बेसिक Salary (तलब) को बारेमा जानकारि दएका छौ।💵🇲🇩
नेपाल🇳🇵बाट Moldova आउन सोचिरहनुभएको छ!भने यहाँको तलब,काम र कमाईको बारेमा सामान्य जानकारी लिन यो भिडियो उपयोगि हुन सक्छ।
भिडियो मन परेमा Like 👍,Comment 💬र
Channel Subscribe 🔔गर्नु नभुल्नुहोला।
धन्यवाद❤️
#MoldovaBasic salary
#Nepali in Moldova
#Nepali Vlog
#Europe