Перейти к содержимому

आज भदौ १३ गते गाईजात्रा हेर्न जाँदै 🙏🎭 | गाईजात्राको रमाइलो माहोल ❤️ | Kathmandu Vlog

magar vibes

0:00 / 0:00

आज भदौ १३ गते गाईजात्रा हेर्न जाँदै 🙏🎭 | गाईजात्राको रमाइलो माहोल ❤️ | Kathmandu Vlog

33 просмотра · 12 дней назад
magar vibes
121 подписчик
33 просмотра · 12 дней назад
🙏🎭 आज भदौ १३ गते गाईजात्रा हेर्न जाँदै ❤️ आज गाईजात्राको रमाइलो माहोल प्रत्यक्ष हेर्न र अनुभव गर्न जाँदैछु। 🎭😍 गाईजात्राका विभिन्न झाँकी, संस्कृति, परम्परा र रमाइला क्षणहरूलाई यस भिडियोमा समेट्ने प्रयास गरेको छु। 🇳🇵❤️ भिडियो मन परेमा Like 👍, Comment 💬, Share 🔄 र Subscribe 🔔 गरिदिनुहोला। तपाईंहरूको माया र साथले मलाई अझ राम्रो भिडियो बनाउन प्रेरणा मिल्छ। 🙏❤️ #गाईजात्रा #Gaijatra2083 #NepaliCulture #KathmanduVlog #NepaliVlog #Gaijatra #PMVlog