Перейти к содержимому

PARA LAIJAU PHOOL HARU || PREMDHOJ PRADHAN || FEMALE COVER

SURAJMAINALY PRODUCTION

0:00 / 0:00

PARA LAIJAU PHOOL HARU || PREMDHOJ PRADHAN || FEMALE COVER

3 765 просмотров · 7 месяцев назад
SURAJMAINALY PRODUCTION
7,99 тыс. подписчиков
3 765 просмотров · 7 месяцев назад
THIS SONG IS CREATED USING AI TOOLS ALL THE EARNING AND COPYRIGHT GOES TO ORGINAL CREATOR FEMALE COVER VERSION Singer: Prem Dhoj Pradhan Lyrics: Rajendra Thapa Composition: Natikaji पर लैजाउ फूलहरु, छोपी देउ तारा जून बन्द गर गीतहरु, तिम्रो याद आउने सबै चिजहरु तिम्रो याद आउने सबै चिजहरु पर लैजाउ फूलहरु, छोपी देउ तारा जून बन्द गर गीतहरु, तिम्रो याद आउने सबै चिजहरु तिम्रो याद आउने सबै चिजहरु शहरको भिडमा म एक्लो शहरको भिडमा म एक्लो, हल्लाले छुदैन रानीवनको एकान्तमा पनि मन चुप हुदैन पहाडमा पनि शान्ति छैन तिम्रो याद नआउने कुनै ठाउै छैन पर लैजाउ फूलहरु, छोपी देउ तारा जून बन्द गर गीतहरु, तिम्रो याद आउने सबै चिजहरु तिम्रो याद आउने सबै चिजहरु संसार देखि भा गौला संसार देखि भा गौला , तिमीबाट सक्दिन आत्तिएर मन उड्न खोज्छ तर मुक्ति पाउदिन सपनामा पनि शान्ति छैन तिम्रो याद नआउने कुनै ठाउै छैन पर लैजाउ फूलहरु छोपी देउ तारा जून बन्द गर गीतहरु तिम्रो याद आउने सबै चिजहरु तिम्रो याद आउने सबै चिजहरु पर लैजाउ फूलहरु