Перейти к содержимому

Honey Bee Frame Size ? Frame Size Describe. फ्रेम वा चौकोसको नाप

MT23 Views

0:00 / 0:00

Honey Bee Frame Size ? Frame Size Describe. फ्रेम वा चौकोसको नाप

36 854 просмотра · 4 года назад
MT23 Views
5,31 тыс. подписчиков
36 854 просмотра · 4 года назад
Honey Bee Frame Size ? Frame Size Describe.MT23 Views. लाेकल प्रजातीकाे माैरी आधुनिक घारकाे लागि प्रयाेग हुने फ्रेमकाे वा चौकोश साईजकाे बारेमा याे भिडियो बनायकाे हाे । 🐝 हाम्रो नेपालमा पाईने लोकल जातको रैथाने मौरी अंग्रेजीमा ( Apis Cerana Honey Bee) को लागि अत्यन्तै उपयुक्त र उपयोगी नार्क विश्वासयोग्य, मौरी बिकास तालिम केन्द्र गोदावरी अनि, मौरी उपकरण श्रोत केन्द्र गोदावरी र मौरी पालन प्रशिक्षक स्रोत पुस्तकमा भएको आदि ले छनोट गरिएको घार हो । यो घारको नाप साईज हाम्रो घरपालुवा रैथाने मौरी लाई अनुसन्धान गरेर बनाईएको हो । त्यसैले मेरो अरु भिडियो पनि हेर्नु होल मैले छुट्टाछुट्टै गरि घार बनाउने तरिका र घारको वास्तविक नाप साईज पनि बताएको छु । यही नै हो वास्तविक हाम्रो लोकल मोरीको लागि आधुनिक घारको नाप साईज, धन्यवाद । honey beehive frame Apis cerana honey bee hive frame size local bees frame sizes    • Honey bee frame making (माैरी फ्रेमकाे खाब...      • Honey bee frame making ( फ्रमकाे साईटकाे ख...      • Honey harvesting (चैतमा मह खान मन लागेर हा...