Перейти к содержимому

आजको राशिफल | २०८३ असोज १५ गते बिहीवार | October 01, 2026 | 2083 Ashoj 15 | Aaja Ko Rashifal

Dharma Sanskriti

0:00 / 0:00

आजको राशिफल | २०८३ असोज १५ गते बिहीवार | October 01, 2026 | 2083 Ashoj 15 | Aaja Ko Rashifal

11 414 просмотров · 17 часов назад
Dharma Sanskriti
368 тыс. подписчиков
11 414 просмотров · 17 часов назад
आजको राशिफल बिहीवार, आश्विन १५, २०८३ ०१ अक्टोबर सन् २०२६ नेपाल संवत् ११४६ Today's Rashifal October 01, 2026, Thursday Horoscope Prediction असोज १५ गते बिहीवारको राशिफल आश्विन कृष्ण (ञलागा) पञ्चमी, कृतिका नक्षत्र, बृष राशिको चन्द्रमा, सिद्धि योग, तैतिल र गर करण, रौद्र नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, बिहीवारको राशिफल, शुक्रवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८३ सालको वार्षिक राशिफल, नेपाली राशिफल, आश्विन महिनाको राशिफल, मासिक राशिफल, कार्तिक महिनाको राशिफल, २०८४ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, आश्विन कृष्ण पक्ष, पञ्चमी तिथि, कृतिका नक्षत्र, सिद्धि योग, तैतिल करण, गर करण, रौद्र नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, सोह्र श्राद्धअन्तर्गत पञ्चमी र षष्ठी श्राद्ध, अन्तर्राष्ट्रिय सङ्गीत दिवस आनन्दादि योग : लुम्बक, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : दक्षिण (दिउँसो ०२:३६ बजेसम्म) त्यसपछि पश्चिम, वारशूल : दक्षिण, वाणपञ्चकमध्ये नृप (राज) वाण : बिहान ०६:१४ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५७ बजे र सूर्यास्त : साँझ ०५:४८ बजे चन्द्रास्त : बिहान ०९:३४ बजे र चन्द्रोदय : बेलुका ०९:२२ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:२९ बजेदेखि १२:१६ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– शुभ वारवेला : बिहान ०५:५७ देखि ०७:२६ सम्म, साँझ ०४:१९ देखि ०७:१९ सम्म र भोलि बिहान ०४:२६ देखि सूर्योदयसम्म रोग वारवेला : बिहान ०७:२६ देखि ०८:५५ सम्म र बेलुका १०:२१ देखि ११:५३ सम्म उद्वेग वारवेला : बिहान ०८:५५ देखि १०:२४ सम्म र मध्यरात्रीपछि ०२:५५ देखि ०४:२६ सम्म चर वारवेला : बिहान १०:२४ देखि ११:५३ सम्म र बेलुका ०८:५० देखि १०:२१ सम्म लाभ वारवेला : दिउँसो ११:५३ देखि ०१:२१ सम्म र मध्यरात्रीपछि ०१:२४ देखि ०२:५५ सम्म अमृत वारवेला : दिउँसो ०१:२१ देखि ०२:५० सम्म र बेलुका ०७:१९ देखि ०८:५० सम्म काल वारवेला : दिउँसो ०२:५० देखि ०४:१९ सम्म र मध्यरात्रीपूर्व ११:५३ देखि ०१:२४ सम्म होराको समय सारिणी :– सूर्यको होरा : बिहान ०७:५६ देखि ०८:५५ सम्म, दिउँसो ०२:५० देखि ०३:५० सम्म, राती ०९:५१ देखि १०:५२ सम्म, भोलि बिहान ०४:५६ देखि सूर्योदयसम्म चन्द्रको होरा : दिउँसो १०:५३ देखि ११:५३ सम्म, साँझ ०५:४८ देखि ०६:४९ सम्म, मध्यरात्रीपछि १२:५३ देखि ०१:५४ सम्म मङ्गलको होरा : बिहान ०६:५६ देखि ०७:५६ सम्म, दिउँसो ०१:५१ देखि ०२:५० सम्म, राती ०८:५० देखि ०९:५१ सम्म, भोलि बिहान ०३:५५ देखि ०४:५६ सम्म बुधको होरा : दिउँसो ०९:५४ देखि १०:५३ सम्म, साँझ ०४:४९ देखि ०५:४८ सम्म, राती ११:५२ देखि १२:५३ सम्म बृहस्पतिको होरा : बिहान ०५:५७ देखि ०६:५६ सम्म, दिउँसो १२:५२ देखि ०१:५१ सम्म, बेलुका ०७:५० देखि ०८:५० सम्म, भोलि बिहान ०२:५५ देखि ०३:५५ सम्म शुक्रको होरा : बिहान ०८:५५ देखि ०९:५४ सम्म, बेलुका ०३:५० देखि ०४:४९ सम्म, राती १०:५२ देखि ११:५२ सम्म शनिको होरा : दिउँसो ११:५३ देखि १२:५२ सम्म, साँझ ०६:४९ देखि ०७:५० सम्म, मध्यरात्रीपछि ०१:५४ देखि ०२:५५ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०१:२१ देखि ०२:५० सम्म यमघण्ट : बिहान ०५:५७ देखि ०७:२६ सम्म गुलिक काल : बिहान ०८:५५ देखि १०:२४ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा उत्तर र पूर्व दिशाको तथा दिउँसो ०२:३६ बजेपछि पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा दही खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– सोह्र श्राद्धअन्तर्गत पञ्चमी र षष्ठी श्राद्ध, अन्तर्राष्ट्रिय सङ्गीत दिवस आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १६ गते : सोह्र श्राद्धअन्तर्गत सप्तमी श्राद्ध, विश्व अहिंसा दिवस, गान्धी जयन्ती, पाल्तु जनावरको अन्तर्राष्ट्रिय दिवस १७ गते : सोह्र श्राद्धअन्तर्गत अष्टमी श्राद्ध, गया मध्याष्टमी, महालक्ष्मी व्रतको समापन, महालक्ष्मी अष्टमी व्रत, गोरखकाली पूजा, राष्ट्रिय अभिलेखालय दिवस, विश्व संयमता दिवस १८ गते : सोह्र श्राद्धअन्तर्गत नवमी श्राद्ध, मातृ नवमी श्राद्ध (सौभाग्यवती स्त्रीहरूको श्राद्ध), जीवत्पुत्रिका व्रत (जितीया पर्व), जीमूतवाहन पूजा, विश्व पशु दिवस आज जन्मिएका सबै बालबालिकाको बृष राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:47 #पञ्चाङ्ग 03:03 #शुभ_साइत 04:36 #मेष 07:07 #बृष 09:18 #मिथुन 11:26 #कर्कट 13:45 #सिंह 15:56 #कन्या 18:06 #तुला 20:20 #बृश्चिक 22:30 #धनु 24:37 #मकर 26:51 #कुम्भ 29:05 #मीन 31:17 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope # दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Thursday's horoscope, Friday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2083, Nepali horoscope, Ashwin month horoscope, monthly horoscope, Kartik month horoscope, annual horoscope for 2084, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Ashwin Krishna Paksha, Panchami Tithi, Kritika Nakshatra, Siddhi Yoga, Taitil Karana, Gar Karana, Raudra Samvatsar, Surya Dakshinayan, Autumn season, Panchami and Shashthi Shraddha under the sixteen Shraddhas, International Music Day