Перейти к содержимому

नेपाली परम्पराअनुसार दशैँको टीका र जमरा | Dashain Vlog 2083 Happy Dashai YouTube family ❤️#nepali

Gaunko Swad Vlog

0:00 / 0:00

नेपाली परम्पराअनुसार दशैँको टीका र जमरा | Dashain Vlog 2083 Happy Dashai YouTube family ❤️#nepali

166 просмотров · 1 дн. назад
Gaunko Swad Vlog
230 подписчиков
166 просмотров · 1 дн. назад
🙏🇳🇵 Dashain Tika 2083 | नेपाली परम्परा, टीका र जमरा नेपालीहरूको महान् चाड बडादशैँको हार्दिक मंगलमय शुभकामना! ❤️🙏 यस भिडियोमा हाम्रो परिवारसँग दशैँको टीका, जमरा, आशीर्वाद र रमाइला पारिवारिक पलहरू साझा गरेका छौँ। नेपाली संस्कृति, परम्परा र परिवारको मायाले भरिएको हाम्रो Dashain vlog तपाईंहरूलाई कस्तो लाग्छ, कमेन्ट गरेर बताउनुहोला। 🥰 हाम्रो नेपाली चाडपर्व र गाउँघरका दैनिक जीवनका भिडियोहरू हेर्न Gaunko Swad च्यानललाई Subscribe गर्न नभुल्नुहोला। ❤️ 🙏 सबैलाई दशैँको धेरै धेरै शुभकामना! 🌺 #Dashain2083 #DashainTika #NepaliCulture #NepaliTradition #DashainVlog #FamilyVlog #NepaliVillageLife #GaunkoSwad