Перейти к содержимому

एकीकृत कृषि तथा अनुसन्धान केन्द्र फक्तांगलुङ गाउँपालिका छिरुवा ताप्लेजुङ |

Kabeli Television HD

0:00 / 0:00

एकीकृत कृषि तथा अनुसन्धान केन्द्र फक्तांगलुङ गाउँपालिका छिरुवा ताप्लेजुङ |

1 115 просмотров · 12 дней назад
Kabeli Television HD
78 подписчиков
1 115 просмотров · 12 дней назад
एकीकृत कृषि तथा अनुसन्धान केन्द्र फक्तांगलुङ गाउँपालिका छिरुवा ताप्लेजुङ... एकीकृत कृषि तथा पशुपंक्षी अनुसन्धान केन्द्र फक्ताङलुङ गाउँपालिका स्थानीय सरकारद्वारा २०८० सालमा स्थापना गरिएको हो। फक्ताङलुङ गाउँपालिका ५ छिरुवा बजारमा एकीकृत कृषि तथा पशुपंक्षी अनुसन्धान केन्द्र राखिएको छ। यस एकीकृत कृषि तथा पशुपन्छी अनुसन्धान केन्द्रले स्थानीयहरूको खेती किसान जैविक मल बोटबिरुवा तथा पशुपंक्षी अनुसन्धान सम्बन्धी केही तालिमहरु पनि गराउने गरेको छ। त्यस अन्तर्गत स्थानीयहरूको खेती किसान जैविक मल बोटबिरुवा तथा पशुपंक्षीबाट कृषि व्यवसाय बजार व्यवस्थापन गर्न स्थापना गरिएको हो। विषादी रहित अर्गानिक कृषिजन्य उत्पादन तथा स्वास्थ्य जनवार र पशुपंक्षी व्यवस्थापनका लागि स्वामित्वमा रहेको एक सिकाई केन्द्र पनि हो। विभिन्न प्रकारका हिउँदै बालीहरूको चरणहरू पनि रहेको छ। फक्ताङ्लुङ गाउँपालिकाको स्वामित्वमा रहेको एकीकृत कृषि तथा पशुपंक्षी अनुसन्धान केन्द्र कृषि क्षेत्रबाट स्थानीय नागरिकहरूलाई जैविक मल प्राङ्गरिक मल उत्पादन गर्ने यस एकीकृत कृषि तथा पशुपंक्षी अनुसन्धान केन्द्रबाट कृषि क्षेत्रलाई आत्मनिर्भर बनाएर यहाँका समग्र स्थानीयहरूको आर्थिक अवस्था सहज बनाउने स्थानीय कृषकहरूको भविष्यलाई उज्ज्वल बनाउने पालिकाले जनाएको छ।