Перейти к содержимому

खल्पी अचार यसरी बनाउंदा लामो समय केहि हुँदैन | Dashain Special Kakro Ko Khalpi Recipe #achar

Karunas FOOD World

0:00 / 0:00

खल्पी अचार यसरी बनाउंदा लामो समय केहि हुँदैन | Dashain Special Kakro Ko Khalpi Recipe #achar

9 636 просмотров · 4 дня назад
Karunas FOOD World
2,65 тыс. подписчиков
9 636 просмотров · 4 дня назад
दशैं स्पेशल काक्रोको खल्पी | अमिलो–पिरो, मसालेदार र लामो समयसम्म टिक्ने काक्रोको अचार यस भिडियोमा काक्रोको खल्पी कसरी बनाउने, स्वाद अझ राम्रो बनाउने तरिका र लामो समयसम्म राम्रोसँग टिकाउने केही महत्वपूर्ण टिप्स पनि शेयर गरिएको छ। घरमै सजिलै बनाउन सकिने यो खल्पी दशैंका लागि एकदमै Popular अचार हो। यदि तपाईंलाई काक्रोको अचार, नेपाली अचार, दशैंका परिकार र घरमै बनाउने सजिला नेपाली recipes मनपर्छ भने यो recipe अवश्य try गर्नुहोस्। 👍 भिडियो मन परे Like गर्नुहोस् 💬 तपाईंले काक्रोको खल्पी कसरी बनाउनुहुन्छ, Comment गर्नुहोस् 🔔 यस्तै स्वादिला नेपाली recipes का लागि Channel Subscribe गर्न नभुल्नुहोला। काक्रोको खल्पी, काक्रोको अचार, काक्रो अचार, Kakro ko Khalpi, Kakro ko Achar, Cucumber Pickle, Cucumber Achar, Nepali Pickle, Nepali Achar Recipe, Dashain Special Recipe, Dashain Special Achar, दशैं स्पेशल अचार, नेपाली अचार, homemade pickle, easy cucumber pickle, long lasting pickle, Nepali food recipe | How to make khalpi achar