JLPT N3 Part 27|向け・向き・によって・最中|Japanese Grammar
Easy Way
0:00 / 0:00
JLPT N3 Part 27|向け・向き・によって・最中|Japanese Grammar
4 453 просмотра · 1 месяц назад
Easy Way
308 тыс. подписчиков
4 453 просмотра · 1 месяц назад
JLPT N3 Part 27 मा आज हामी JLPT N3 मा धेरै महत्वपूर्ण 3 वटा grammar point सिक्नेछौँ। 向け・向き・によって・最中 को अर्थ, प्रयोग र फरकलाई सजिलो Nepali explanation सहित बुझ्नेछौँ।
① 向け(むけ)・向き(むき)
「向け」 = कुनै व्यक्ति वा समूहलाई लक्षित गरेर बनाइएको।
「向き」 = कुनै व्यक्ति वा उद्देश्यका लागि उपयुक्त।
② によって
「によって」 ले context अनुसार “द्वारा”, “अनुसार”, “कारणले” आदि अर्थ दिन सक्छ।
JLPT N3 मा आउने विभिन्न प्रयोगहरूलाई उदाहरणसहित बुझौँ।
③ 最中(さいちゅう)
「最中」 = कुनै काम भइरहेको ठीक बीचको समय।
जस्तै: 食事の最中に電話がかかってきました。
यो भिडियो JLPT N3 तयारी गर्ने विद्यार्थीहरूका लागि उपयोगी छ।
Grammar बुझेर मात्र होइन, example sentence बाट कसरी प्रयोग गर्ने भनेर पनि सिकौँ। 📚🇯🇵 #jlpt #jlptn3 #learnjapanese #japaneselanguage #jlptpreparation #日本語勉強 #日本語 #easyjapanese