Перейти к содержимому

गगन थापा साँच्चै यो खेलमा सामेल छन् वा यो उनलाई फसाउने षड्यन्त्र हो?#gaganthapa

MLD

0:00 / 0:00

गगन थापा साँच्चै यो खेलमा सामेल छन् वा यो उनलाई फसाउने षड्यन्त्र हो?#gaganthapa

13 просмотров · 13 ч назад
MLD
33 подписчика
13 просмотров · 13 ч назад
सार्वजनिक भएको अडियो दाबी अनुसार, कांग्रेसको विशेष महाधिवेशनपछि पार्टीको आधिकारिकता विवाद सल्टाउन पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामार्फत १८ करोड रुपैयाँको लेनदेन भएको आरोप लगाइएको छ। जसमा सर्वोच्च अदालतका न्यायाधीशलाई समेत ३ देखि ४ करोड रुपैयाँ बुझाइएको दाबी इनम सापकोटाले प्रहरी बयानमा गरेको भनिएको छ。 #gaganthapa #balenshah #viral #viralvideo #subscribers